शनिबार, असार २८ गते २०८२ Jul 12 2025 Saturday
images
images

कांग्रेस पदाधिकारी बैठक बस्दै


  • 361
    SHARES
  • https://indrenipost.com/index.php/posts/7238
    फागुन २९, २०८० मंगलबार
    कांग्रेस पदाधिकारी बैठक बस्दै

    काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी र पूर्व पदाधिकारीको बैठक बस्दैछ । प्रतिपक्षमा पुगे पछि पार्टीले संसदमा खेल्नुपर्ने भुमिकाको विषयमा छलफल गर्न सभापति शेरबहादुर देउवाले बैठक बोलाएका हुन् ।  

    बैठक दिउँसो ३ बजे देउवा निवास, बुढानिलकण्ठमा बस्नेछ । सो बैठकमा संसदमा प्रतिनिधित्व गर्न पार्टीका पदाधिकारी र पूर्व पदाधिकारी मात्रै उपस्थित रहनेछन् ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij