शनिबार, असार २८ गते २०८२ Jul 12 2025 Saturday
images
images

समाचार

नवनिर्वाचित राष्ट्रिय सभा अध्यक्ष दाहालले लिए शपथ


  • 514
    SHARES
  • https://indrenipost.com/index.php/posts/7252
    फागुन २९, २०८० मंगलबार
    नवनिर्वाचित राष्ट्रिय सभा अध्यक्ष दाहालले लिए शपथ

    काठमाडौं । राष्ट्रियसभाका नवनिर्वाचित अध्यक्ष नारायण दाहालले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

    राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार शीतलनिवासमा आयोजित समारोहमा दाहाललाई शपथ खुवाएका हुन् ।

    दाहाल आजै राष्ट्रियसभा अध्यक्षमा निर्वाचित भएका हुन् । उनले ३९ मत प्राप्त गर्दा कांग्रेसका उमेदवार युवराज शर्माले १७ मत पाएका थिए ।

    दाहालले सत्ता साझेदार चार दलको साथ पाएका थिए ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij