शनिबार, असार २८ गते २०८२ Jul 12 2025 Saturday
images
images

समाचार

संघीय संसद्अन्तर्गत कार्यव्यवस्था समितिको बैठक बस्दै


  • 352
    SHARES
  • https://indrenipost.com/index.php/posts/7263
    फागुन ३०, २०८० बुधबार
    संघीय संसद्अन्तर्गत कार्यव्यवस्था समितिको बैठक बस्दै

    काठमाडौं । संघीय संसद्अन्तर्गतको कार्यव्यवस्था परामर्श समितिको बैठक बिहीबार बस्दैछ ।

    आज बस्ने उक्त बैठकका एजेन्डा तय गर्न र आगामी १५ दिनको क्यालेन्डर तय समितिको बैठक बस्न लागेको हो ।

    बैठकमा प्रधानमन्त्रीकोको विश्वासको मत लगायत विषयमा छलफल हुने पनि बताइएको छ । बैठक बिहान १० बजे शंकर हल, बानेश्वरमा बस्नेछ ।

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज विश्वासको मत लिँदैछन् । यसको कार्यसूचीबारे पनि बैठकमा छलफल हुने भएको छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij