शनिबार, असार २८ गते २०८२ Jul 12 2025 Saturday
images
images

एकीकृत समाजवादी

नेपाललाई प्रधानमन्त्री बनाउने सहमति कार्यान्वयन नभए फरक निर्णयमा पुग्ने एकीकृत समाजवादीको निष्कर्ष


  • 397
    SHARES
  • https://indrenipost.com/index.php/posts/7264
    फागुन ३०, २०८० बुधबार
    नेपाललाई प्रधानमन्त्री बनाउने सहमति कार्यान्वयन नभए फरक निर्णयमा पुग्ने एकीकृत समाजवादीको निष्कर्ष

    काठमाडौं । सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी) को संसदीय दलको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको छ ।

    बुधवार बसेको संसदीय दलको बैठकले सो निर्णय गरेको हो । बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै पार्टीका प्रमुख सचेतक मेटमणि चौधरीले बैठकले प्रधानमन्त्रीमा १५/१५ महिनाको सहमतिअनुसार कार्यान्वयन नभए फरक तरिकाले सोच्ने बारेमा पनि निर्णय भएको बताए ।

    सहमति कार्यान्वयन हुनेगरी विश्वासको मत दिने निर्णय गरिएको उनको भनाइ छ । सहमति कार्यान्वयन हुन सकेन भएन भने फरक तरिकाले सोच्न सक्ने निर्णय गरेका छौँ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij