शनिबार, असार २८ गते २०८२ Jul 12 2025 Saturday
images
images

समाचार

सहकारी ठगी गर्नेलाई गृहमन्त्री बनाइएकोप्रति जनमोर्चाको आपत्ति


  • 550
    SHARES
  • https://indrenipost.com/index.php/posts/7271
    फागुन ३०, २०८० बुधबार
    सहकारी ठगी गर्नेलाई गृहमन्त्री बनाइएकोप्रति जनमोर्चाको आपत्ति

    काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सहकारी ठगि प्रकरणमा जोडिएका रास्वपा सांसद रवि लामिछानेलाई मन्त्री बनाइएको भन्दै आपत्ति जनाएका छन् ।

    बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै केसीले आफ्नो पार्टीले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिन नसकिने बताए ।

    ‘नागरिकता दुई वटा मान्छे, पासपोर्ट दुईवटा भएको मान्छेलाई निर्वाचनले सांसद बनाएन। वर्तमान प्रधानमन्त्री र पूर्व प्रधानमन्त्री मिलेर उपप्रधान र गृहमन्त्री बनाउनुभएन? जसलाई गृहमन्त्री बनाउनुभएको छ, उहाँलाई सहकारीको करोडौँ ठगि गरेको आइरहेको छ,’ उनले भने ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij