काठमाडौं । नेपाल राष्ट्र बैंकले आज सोमबारका लागि विदेशी मुद्राहरुको खरिद तथा बिक्री दर निर्धारण गरेको छ। यसअनुसार अमेरिकी डलर १ को खरिद दर ११७ रुपैयाँ २७ पैसा र ११७ रुपैयाँ ८७ पैसा बिक्री दर तोकिएको छ ।
त्यस्तै युरो १ को खरिद दर १३७ रुपैयाँ ५२ पैसा र बिक्री दर १३८ रुपैयाँ २३ पैसा छ भने पाउन्ड १ को खरिद दर १६१ रुपैयाँ १३ पैसा र बिक्री दर १६१ रुपैयाँ ९६ पैसा रहेको छ ।
हेर्नुहोस् २० विदेशी मुद्राको खरिद तथा बिक्री दर