मंगलबार, असार २४ गते २०८२ Jul 08 2025 Tuesday
images
images

उपनिर्वाचन

उपनिर्वाचनका लागि इलाम-२ बाट माओवादीले सिफारिस गर्‍यो ४ जनाको नाम [नामावलीसहित]


  • 595
    SHARES
  • https://indrenipost.com/index.php/posts/7414
    चैत १३, २०८० मंगलबार
    उपनिर्वाचनका लागि इलाम-२ बाट माओवादीले सिफारिस गर्‍यो ४ जनाको नाम [नामावलीसहित]

    काठमाडौं । वैशाख १५ गते हुन गइरहेको इलाम जिल्लाको निर्वाचन क्षेत्र नम्बर २ को उप-निर्वाचनमा नेकपा माओवादी केन्द्रले चार जना उम्मेदवारहरूको नाम सिफारिस गरेको छ ।

    प्रदेश समिति कार्यालय विराटनगरले जिल्ला समन्वय समिति इलामको सिफारिसको आधारमा ती नामहरू सिफारिस गरेको हो ।

    प्रदेश अध्यक्ष हर्क बहादुर नेम्वाङ (मिक्सो) का अनुसार सिफारिस गरिएका नाम निम्न छन् :

    १. धिरेन्द्र शर्मा तिम्सिना (रमण)

    २. उर्मिला तामाङ (चन्दा)

    ३. ओम बहादुर गुरुङ (सौरभ )

    ४. कुमार बराइली (अनिल)

    433204562_1201154067956684_6352043624493021855_n_vjnqh5obBd.jpg

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij