शनिबार, असार २१ गते २०८२ Jul 05 2025 Saturday
images
images

समाचार

यी हुन् कालोसूचीमा पर्ने २३ कम्पनीहरू [सूचीसहित]


  • 541
    SHARES
  • https://indrenipost.com/index.php/posts/7419
    चैत १४, २०८० बुधबार
    यी हुन् कालोसूचीमा पर्ने २३ कम्पनीहरू [सूचीसहित]

    काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले केही कम्पनीलाई कालोसूचीमा राखेको छ ।

    तोकिएको समयमा र कानुनअनुसार काम नगर्ने २३ वटा कम्पनीलाई कालोसूचीमा राखिएको हो ।

    तीन वर्षदेखि एक वर्षसम्म कालोसूचीमा राखिएको सार्वजनिक सूचनामा उल्लेख छ ।

    कालोसूचीमा राखिएका व्यवसायी आपूर्तिकर्ताहरूले कालो सूचीमा राखिएको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन पाउने छैनन् ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij