मंगलबार, असार २४ गते २०८२ Jul 08 2025 Tuesday
images
images

राजनीति

रमेश खरेलले किन दिए रास्वपाबाट राजीनामा ?


  • 622
    SHARES
  • https://indrenipost.com/index.php/posts/7427
    चैत १४, २०८० बुधबार
    रमेश खरेलले किन दिए रास्वपाबाट राजीनामा ?

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्पष्टीकरण सोधेपछि रमेश खरेलले राजीनामा दिएका छन् । उनले बुधबारबाटै लागू हुने गरी रास्वपा छाडेको बताएका छन् ।

    उनले ट्वीटरमा लेखेका छन्, 'राष्ट्रिय स्वतन्त्र पार्टीबाट आजदेखि औपचारिक रुपमा अलगिएको बेहोरा यहाँहरु सबै माझ जानकारी गराउन चाहन्छु र आउँदा दिनमा 'एन्टी करप्सन नेटवर्क'सँग आबद्ध हुनेछु।​यहाँहरुको साथ र समर्थन सँधै झैँ रहने छ भन्ने आशा गर्दछु ।'

    उनले अंग्रेजीमा लेखेर राजीनामा बुझाएका हुन् । खरेलले केही दिनअघि स्वार्थ बाझिने गरी गृह मन्त्रालयको नेतृत्व सम्हालेको विषयमा रास्वपाका सभापति लामिछानेको आलोचना गरेका थिए ।

    त्यसपछि उनलाई रास्वपाले स्पष्टीकरण सोधेको थियो ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij