मंगलबार, असार २४ गते २०८२ Jul 08 2025 Tuesday
images
images

राजनीति

अनुगमन तथा मूल्याङ्कन व्यवस्था गर्न बनेको विधेयक राष्ट्रपतिद्वारा प्रमाणीकरण


  • 514
    SHARES
  • https://indrenipost.com/index.php/posts/7445
    चैत १६, २०८० शुक्रबार
    अनुगमन तथा मूल्याङ्कन व्यवस्था गर्न बनेको विधेयक राष्ट्रपतिद्वारा प्रमाणीकरण

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार अनुगमन तथा मूल्याङ्कन व्यवस्था गर्न बनेको विधेयक प्रमाणीकरण गरेका छन् ।

    सङ्घीय संसद्को दुवै सदनको बैठकबाट पारित भएको उक्त विधेयक राष्ट्रपतिले शुक्रबार प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

    'सङ्घीय संसद्को दुवै सदनबाट पारित भई प्रमाणीकरणको लागि पेस हुन आएको नेपालको संविधानको धारा १२३ को उपधारा (२) बमोजिम राष्ट्रपतिले उक्त विधेयक प्रमाणीकरण गर्नुभएको छ', राष्ट्रपतिको कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij