मंगलबार, असार २४ गते २०८२ Jul 08 2025 Tuesday
images
images

समाचार

सत्तारूढ दलहरूको बैठक बालुवाटारमा


  • 406
    SHARES
  • https://indrenipost.com/index.php/posts/7458
    चैत १८, २०८० आइतबार
    सत्तारूढ दलहरूको बैठक बालुवाटारमा

    काठमाडौं । सत्तारूढ गठबन्धनको बैठक जारी रहेको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा सो बैठक जारी रहेको हो ।

    त्यसअघि संवैधानिक परिषदको बैठक बसेको थियो । 

    बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली, एकीकृत समाजवादी अध्यक्ष माधव कुमार नेपाल, रास्वपा सभापति रवि लामिछाने र जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव सहभागी रहेका छन् ।  

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij