मंगलबार, असार २४ गते २०८२ Jul 08 2025 Tuesday
images
images

कांग्रेस केन्द्रीय कार्यसम्पादन बैठक आह्वान


  • 505
    SHARES
  • https://indrenipost.com/index.php/posts/7465
    चैत १८, २०८० आइतबार
    कांग्रेस केन्द्रीय कार्यसम्पादन बैठक आह्वान

    काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ ।

    कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक २०८० चैत्र २० गते मंगलबार दिउँसो २ः०० बजे बस्नेछ ।

    सभापति शेरबहादुर देउवाको निजी निवास बुढानिलकण्ठमा बस्ने भएको हो ।

    उक्त बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थित हुनेछन् । 

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij