मंगलबार, असार २४ गते २०८२ Jul 08 2025 Tuesday
images
images

राजनीति

उमेदवार टुंगो लगाउन कांग्रेस कार्यसम्पादन समिति बैठक बस्दै


  • 424
    SHARES
  • https://indrenipost.com/index.php/posts/7479
    चैत २०, २०८० मंगलबार
    उमेदवार टुंगो लगाउन कांग्रेस कार्यसम्पादन समिति बैठक बस्दै

    काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको कार्यसम्पादन समितिको बस्दै छ । 

    बैठक बूढानीलकण्ठस्थित सभापति शेरबहादुर देउवाको निवासमा दिउँसो २ बजे बस्ने पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।

    इलाम क्षेत्र नम्बर–२ मा हुने प्रतिनिधिसभा सदस्य उपनिर्वाचनका विषयमा छलफल र उमेदवारको टुंगो लगाउन बैठक बोलाइएको हो ।

    निर्वाचन आयोगले चैत २४ गते उमेदवारको मनोनयनपत्र दर्ताको समय तोकेको छ ।

    प्रदेशसभातर्फ बझाङ–१ ‘क’मा हुने उपनिर्वाचनका विषयमा पनि छलफल र उमेदवार टुंगो लगाउने कांग्रेसको तयारी छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij