बुधबार, असार २५ गते २०८२ Jul 09 2025 Wednesday
images
images

समाजवादी मोर्चा

समाजवादी मोर्चाको बृहत् अन्तरक्रिया आज


  • 469
    SHARES
  • https://indrenipost.com/index.php/posts/7480
    चैत २०, २०८० मंगलबार
    समाजवादी मोर्चाको बृहत् अन्तरक्रिया आज

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको समाजवादी मोर्चाले बृहत् अन्तरक्रिया कार्यक्रम गर्ने भएको छ ।

    उसले मंगलबार दिउँसो १ बजे राष्ट्रिय सभागृह भृकुटी मण्डप काठमाडौंमा अन्तरक्रिया गर्ने भएको हो । मोर्चामा संलग्न नेकपा (माओवादी केन्द्र), एकीकृत समाजवादी, जनता समाजवादी र नेकपाले बृहत् अन्तरक्रिया गर्ने संयोजक विप्लवले बताए ।

    उनका उनुसार, ‘आजको बृहत् कार्यक्रममा एमालेसहित मोर्चामा संलग्न दलहरू सहभागी हुनेछन् भने समाजवाद निर्माणबारे अन्तरक्रिया नै कार्यक्रमको लक्ष्य हो ।’

    यसअघि चैत ३ गते आयोजना गरिएको अन्तरक्रिया कार्यक्रम कांग्रेस–माओवादी सत्ता समीकरण बदलिएपछि स्थगित भएको थियो ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij