मंगलबार, असार २४ गते २०८२ Jul 08 2025 Tuesday
images
images

उपनिर्वाचन

कांग्रेसद्वारा इलाममा खड्का र बझाङमा सिंहलाई उमेदवार बनाउने निर्णय


  • 910
    SHARES
  • https://indrenipost.com/index.php/posts/7518
    चैत २२, २०८० बिहीबार
    कांग्रेसद्वारा इलाममा खड्का र बझाङमा सिंहलाई उमेदवार बनाउने निर्णय

    काठमाडौं । नेपाली कांग्रेसले उपनिर्वाचनका लागि उमेदवार टुंगो लगाएको छ ।

    आज (बिहीबार) बसेको बोर्ड बैठकले इलाम क्षेत्र नम्बर २ मा डम्बर खड्का र बझाङ १ (क) मा अभिषेक सिंहलाई उमेदवार बनाउने निर्णय गरेको छ ।

    खड्का पार्टी सभापति शेरबहादुर देउवानिकट मानिन्छन् । आगामी वैशाख १५ गते यी दुई क्षेत्रमा उपनिर्वाचन हुँदैछ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij