मंगलबार, असार २४ गते २०८२ Jul 08 2025 Tuesday
images
images

समाचार

जिल्ला न्यायाधीशमा नियुक्तिका लागि १० जनाको नाम सिफारिस [नामावलीसहित]


  • 289
    SHARES
  • https://indrenipost.com/index.php/posts/7524
    चैत २३, २०८० शुक्रबार
    जिल्ला न्यायाधीशमा नियुक्तिका लागि १० जनाको नाम सिफारिस [नामावलीसहित]

    काठमाडाैं । न्याय परिषद्ले जिल्ला न्यायाधीशमा नियुक्तिका लागि सिफारिस गरेको छ । बिहीबार बसेको परिषद्को बैठकले जिल्ला न्यायाधीशमा नियुक्तिका लागि सिफारिस गरेको हो ।

    बैठकले जिल्ला न्यायाधीशमा नियुक्तिका लागि १० जनाको नाम सिफारिस गरेको छ । जिल्ला न्यायाधीशमध्ये ५३ सिट खाली रहेकोमा परिषद्ले १० जनाको नाम सिफारिस गरेको छ । बाँकी ४३ सिट आन्तरिक र खुला प्रतिस्पर्धाका आधारमा छनोट गर्नका लागि लोकसेवा आयोगले तयारी गरिसकेको छ ।

    यस्तै परिषद्को बैठकले उच्च र जिल्ला अदालतका न्यायाधीशको सरुवाका लागि पनि सिफारिस गरेको छ । परिषद्ले २ जना उच्च र २ जना जिल्ला न्यायाधीशको सरुवाका लागि सिफारिस गरेको हो ।

    434714767_716723044010322_4465987617711843784_n.jpg

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij