मंगलबार, असार २४ गते २०८२ Jul 08 2025 Tuesday
images
images

समाचार

राष्ट्रिय सभा : उपाध्यक्षमा कांग्रेसकी उम्मेदवार पुडासैनी पराजित


  • 559
    SHARES
  • https://indrenipost.com/index.php/posts/7607
    चैत २८, २०८० बुधबार
    राष्ट्रिय सभा : उपाध्यक्षमा कांग्रेसकी उम्मेदवार पुडासैनी पराजित

    काठमाडौं । राष्ट्रिय सभाको उपाध्यक्षमा उम्मेदवार बनेकी कांग्रेसकी विष्णुदेवी पुडासैनीलाई उपाध्यक्ष बनाउने प्रस्ताव बहुमतले अस्वीकृत भएको छ ।

    बुधबार राष्ट्रियसभामा भएको मतदानमा पुडासैनीलाई उपाध्यक्ष बनाउने प्रस्तावको पक्षमा १६ मत परेको थियो भने विपक्षमा ३९ मत परेको थियो ।

    यस प्रस्तावको मतदान प्रक्रियामा ५५ सांसदले भाग लिएका थिए ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij