मंगलबार, असार २४ गते २०८२ Jul 08 2025 Tuesday
images
images

राजनीति

संघीय संसद्अन्तर्गत दुवै सदनको एक-एक समितिको बैठक बस्दै (कार्यसूचीसहित)

विधेयक उपर दफावार छलफल


  • 496
    SHARES
  • https://indrenipost.com/index.php/posts/7701
    बैशाख ६, २०८१ बिहीबार
    संघीय संसद्अन्तर्गत दुवै सदनको एक-एक समितिको बैठक बस्दै (कार्यसूचीसहित)

    काठमाडौं । संघीय संसद्को एक समितिको बैठक बस्दैछ ।   

    राष्ट्रियसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्न लागेको हो ।

    बैठक बिहान ११ः३० बजे बोलाइएको छ ।  

    संघीय संसद् सचिवालयका अनुसार आजको बैठकमा सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८० उपर दफावार छलफल हुने कार्यसूचीमा उल्लेख गरिएको छ ।  

    newskarkahna-news681130..jpg

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij