मंगलबार, असार २४ गते २०८२ Jul 08 2025 Tuesday
images
images

राजनीति

विद्यादेवीलाई देउवाको प्रश्न : दुईपटक राष्ट्रपति भएर मदन भण्डारीको हत्यारा किन नखोजेको ?


  • 586
    SHARES
  • https://indrenipost.com/index.php/posts/7765
    बैशाख १०, २०८१ सोमबार
    विद्यादेवीलाई देउवाको प्रश्न : दुईपटक राष्ट्रपति भएर मदन भण्डारीको हत्यारा किन नखोजेको ?

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मदन भण्डारीको हत्यारा पत्ता किन नलगाएको भन्दै एमालेसँग प्रश्न गरेका छन् । 

    एमालेले आयोजना गरेको नेकपा हीरक महोत्सवको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले कांग्रेसलाई गालि गरिएको भन्दै आक्रोशित हुँदै विद्यादेवी भण्डारी दुई पटक राष्ट्रपति भएको र एमालेका नेताहरु पटक पटक प्रधानमन्त्री भएपनि मदन भण्डारीको मृत्यु किन भयो भन्ने किन छानबिन नगरेको भन्दै प्रश्न गरेका हुन् । 

    उनले कांग्रेसलाई गाली गरेपनि यो प्रश्न एमालेतिर नै तेर्सिएको बताएका थिए । 

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij