काठमाडौं । संसदीय समितिको बैठक बस्दैछ ।आज विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्दैछ ।
बैठक सिंहदरबारस्थित संसद सचिवालयका अनुसार बिहान ११ बजे बस्नेछ ।
संघीय संसद सचिवालयका अनुसार आगामी बजेट २०८१/८२ का सम्बन्धमा पूर्वबजेट छलफलमा हुनेछ ।
© 2025 All right reserved to indrenipost.com | Site By : Sobij