सोमबार, असार २३ गते २०८२ Jul 07 2025 Monday
images
images

समाचार

इलाम-२ मा खस्यो २५ प्रतिशत मत


  • 451
    SHARES
  • https://indrenipost.com/index.php/posts/7839
    बैशाख १५, २०८१ शनिबार
    इलाम-२ मा खस्यो २५ प्रतिशत मत

    काठमाडौं । इलाम-२ र बझाङ-१ (क)मा उपनिर्वाचन जारी छ । बिहान ७ बजेबाट शान्तिपूर्ण ढंगबाट मतदान जारी रहेको मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले जानकारी दिए ।

    घिमिरेका अनुसार बिहान ११ बजेसम्म २५ प्रतिशत मत खसेको अनुमान छ । केही निर्वाचनस्थल भौगोलिक रूपमा ढाटा पर्ने भएकाले यकिन तथ्यांक भन्न समस्या भएको उनले बताए ।

    हृदयघातका कारण २०८० भदौ २६ गते सुवासचन्द्र नेम्वाङको निधन भएपछि यहाँ उपनिर्वाचन भएको हो । ४२ वडा रहेको निर्वाचन क्षेत्रमा ७९ मतदानस्थल रहेको छ ।

    यी मतदान स्थलमा १४९ मतदान केन्द्रबाट आयोगले मतदान गराइरहेको छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij