सोमबार, असार २३ गते २०८२ Jul 07 2025 Monday
images
images

उपनिर्वाचन

इलाम-२ मा खस्यो ५१ प्रतिशत मत, अब मतदान गर्ने समय १ घण्टा मात्रै


  • 631
    SHARES
  • https://indrenipost.com/index.php/posts/7846
    बैशाख १५, २०८१ शनिबार
    इलाम-२ मा खस्यो ५१ प्रतिशत मत, अब मतदान गर्ने समय १ घण्टा मात्रै

    काठमाडौं । उपनिर्वाचन भइरहेको इलाम क्षेत्र नम्बर २ मा ५१ प्रतिशत मत खसेको छ ।

    कूल मतदाता १ लाख १६ हजार ८८९ रहेकोमा दिउँसो ३ बजेसम्म करिब ६० हजार मतदाताले मतदान गरेको इलामका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए ।

    इलाम २ मा साना ठूला दल र स्वतन्त्र गरी १९ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।

    नेकपा (एमाले)बाट सुहाङ नेम्बाङ, कांग्रेसबाट डम्बरबहादुर ख)ड्का, राष्ट्रिय स्वतन्त्र पार्टी लक्ष्मी गुरुङ, राष्ट्रिय स्वतन्त्र पार्टीबाट मिलन लिम्बू, स्वतन्त्र उम्मेद्वार डकेन्द्रसिंह लिम्बू थेगिम लगायत चुनावी प्रतिस्पर्धामा रहेका छन् ।

    यहाँ ७९ मतदानस्थल र १४९ मतदान केन्द्र रहेको छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij