सोमबार, असार २३ गते २०८२ Jul 07 2025 Monday
images
images

उपनिर्वाचन

इलाम–२ मा प्रारम्भिक मतपरिणाम सार्वजनिक : पहिलो एमाले, रास्वपा तेस्रो, कांग्रेस चौथो स्थानमा


  • 577
    SHARES
  • https://indrenipost.com/index.php/posts/7864
    बैशाख १६, २०८१ आइतबार
    इलाम–२ मा प्रारम्भिक मतपरिणाम सार्वजनिक : पहिलो एमाले, रास्वपा तेस्रो, कांग्रेस चौथो स्थानमा

    काठमाडौं । इलाम–२ मा प्रतिनिधिसभा सदस्य उपनिर्वाचनअन्तर्गत प्रारम्भिक मतपरिणाम सार्वजनिक गरिएको छ ।

    जसअन्तर्गत नेकपा (एमाले) उम्मेदवार सुहाङ नेम्वाङ पहिलो स्थानमा छन् भने स्वतन्त्र उम्मेदवार डेकेन्द्रसिंह थेगिम दोस्रो र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वा)का उम्मेदवार मिलन लिम्बू तेस्रो स्थानमा छन् ।

    प्रारम्भिक मतपरिणामअनुसार, ४ सय ५२ मत गणना गर्दा एमालेका सुहाङले १ सय ६८ मत पाएका छन् । स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंहले १ सय २, राष्ट्रिय स्वतन्त्र पार्टीका मिलन लिम्बूले ९३ र कांग्रेसका डम्बरबहादुर खड्काले ८९ मत पाएका छन् ।

    २०७९ को चुनावमा निर्वाचित सुवास नेम्वाङको निधन भएपछि इलाम( २ मा उपनिर्वाचन भएको हो ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij