सोमबार, असार २३ गते २०८२ Jul 07 2025 Monday
images
images

इलाम–२ मा कांग्रेस उम्मेदवार खड्का र एमाले उम्मेदवार सुहाङबीच कडा टक्कर (मतरिणामसहित )


  • 649
    SHARES
  • https://indrenipost.com/index.php/posts/7870
    बैशाख १६, २०८१ आइतबार
    इलाम–२ मा कांग्रेस उम्मेदवार खड्का र एमाले उम्मेदवार सुहाङबीच कडा टक्कर (मतरिणामसहित )

    इलाम । इलाम–२ को मत गणनाको पछिल्लो अपडेटमा नेपाली कांग्रेसले आफ्नो अग्रता कायम राखेको छ ।

    प्राप्त विवरण अनुसार नेपाली कांग्रेसका डम्बर बहादुर खड्काले ११५५ मत प्राप्त गरेका छन् । त्यसैगरी एमालेका सुहाङ नेम्वाङले १०६३ मत प्राप्त गरेका छन् ।

    त्यस्तै स्वतन्त्र उम्मेदवार डकेन्द्र थेगिमले ३१३ मत प्राप्त गरेका छन् भने रास्वपाका मिलन लिम्बुले २११ मत प्राप्त गरेका छन् ।

    निर्वाचन आयोगले अहिलेसम्म गणना गरिएका २७९७ मत सदर भएको जनाएको छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij