सोमबार, असार २३ गते २०८२ Jul 07 2025 Monday
images
images

बझाङ उपनिर्वाचन

बझाङ-१ (क) मा कांग्रेसको अग्रता कायमै, दोस्रोमा एमाले


  • 541
    SHARES
  • https://indrenipost.com/index.php/posts/7876
    बैशाख १७, २०८१ सोमबार
    बझाङ-१ (क) मा कांग्रेसको अग्रता कायमै, दोस्रोमा एमाले

    काठमाडौं । बझाङ उपनिर्वाचनमा नेपाली कांग्रेस अगाडि छ ।

    प्रदेशसभा निर्वाचन क्षेत्र १ (१) को लागि भएको उपनिर्वाचनको मतगणनाअनुसार कांग्रेसले अग्रता बनाएको हो ।

    कांग्रेस उमेदवार अभिषेकबहादुर सिंहले ८ हजार २२७ मत पाएका छन् ।

    दोस्रो स्थानमा रहेका नेकपा एमाले उमेदवार दमनबहादुर भण्डारीले ७ हजार ९७४ मत प्राप्त गरेका छन् ।

    माओवादी केन्द्रका जनक बुढाले ३ हजार ३३ मत प्राप्त गरेका छन् ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij