सोमबार, असार २३ गते २०८२ Jul 07 2025 Monday
images
images

अपडेट

मतपेटिकामा डाकप्रसाद गौतमको एउटा पनि भेटिए भोट, धनराज रानाले ल्याए २ भोट


  • 487
    SHARES
  • https://indrenipost.com/index.php/posts/7882
    बैशाख १७, २०८१ सोमबार
    मतपेटिकामा डाकप्रसाद गौतमको एउटा पनि भेटिए भोट, धनराज रानाले ल्याए २ भोट

    काठमाडौं । इलाम–२ मा नेकपा ९एमाले०का उम्मेदवार सुहाङ नेम्वाङले ११ हजार मत कटाएका छन् । 

    सोमबार बिहान ११ः१० को अद्यावधिक विवरणअनुसार सुहाङले ११ हजार ९ मत प्राप्त गरेका हुन् । 

    यसैगरी दोस्रो स्थानमा रहेका नेपाली कांग्रेसका उम्मेदवार डम्बर बहादुर खड्काले ७ हजार २७५ मत पाएका छन् ।  

    यस्तै तेस्रो स्थानमा रहेका स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह लिम्बुले ५ हजार ८६९ मत पाएका छन् । 

    तर, २६ हजार ४३९ सदर मत गणना हुँदा स्वतन्त्र उम्मेदवार डाक प्रसाद गौतमले एक मत पनि पाउन सकेका छैनन् ।

    अर्का उम्मेदवार धनराज राना मगरले भने २ मत पाएका छन् ।  

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij