सोमबार, असार २३ गते २०८२ Jul 07 2025 Monday
images
images

बझाङ उपनिर्वाचन

बझाङमा अब ११ सय मत गन्न बाँकी, कसको परिणाम कति ? (परिणामसहित)


  • 568
    SHARES
  • https://indrenipost.com/index.php/posts/7885
    बैशाख १७, २०८१ सोमबार
    बझाङमा अब ११ सय मत गन्न बाँकी, कसको परिणाम कति ? (परिणामसहित)

    धनगढी । बझाङ–१ (क) मा भएको उपनिर्वाचनको मतगणना अन्तिम चरणमा पुगेको छ । 

    गणना अन्तिम चरणमा पुग्दा नेकपा (एमाले)का उम्मेदवार दमनबहादुर भण्डारीले अग्रता लिँदै गएका छन् ।

    अब साइपाल गाउँपालिकाको १११४ मत गणना गर्न बाँकी हुँदा भण्डारीले ३४२ मतले अग्रता लिइरहेका छन् । 

     

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij