सोमबार, असार २३ गते २०८२ Jul 07 2025 Monday
images
images

रास्वपा उम्मेदवार मिलनले स्वतन्त्र उम्मेदवार थेगिमसँग पनि गर्न सकेनन् प्रतिस्पर्धा


  • 568
    SHARES
  • https://indrenipost.com/index.php/posts/7890
    बैशाख १७, २०८१ सोमबार
    रास्वपा उम्मेदवार मिलनले स्वतन्त्र उम्मेदवार थेगिमसँग पनि गर्न सकेनन् प्रतिस्पर्धा

    काठमाडौं । इलाम–२ मा भएको उपनिर्वाचनको मतगणना जारी छ । ३५ हजार ६११ मत गन्दा एमाले उम्मेदवार सुहाङ नेम्वाङले ५ हजार ३०२ मतको फराकिलो अग्रता लिएका छन् । 

    नेम्वाङले १४ हजार ६१३ मत ल्याउँदा उनका निकटतम् प्रतिस्पर्धी कांग्रेसका डम्बर खड्काले ९ हजार ३११ मत ल्याएका छन् । 

    स्वतन्त्र उम्मेदवार ८ हजार ५७० मत ल्याएका छन् भने रास्वापाका उम्मेदवार मिलनकुमार योङयाङ लिम्बुले २ हजार ५७ मत ल्याएर चौथो स्थानमा छन् । 

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij