सोमबार, असार २३ गते २०८२ Jul 07 2025 Monday
images
images

इलाम : एमाले उम्मेदवारले १५ हजार ६५३ मत ल्याउँदा रास्वपाले ल्यायो २ हजार ३१३


  • 739
    SHARES
  • https://indrenipost.com/index.php/posts/7892
    बैशाख १७, २०८१ सोमबार
    इलाम : एमाले उम्मेदवारले १५ हजार ६५३ मत ल्याउँदा रास्वपाले ल्यायो २ हजार ३१३

    काठमाडौं । इला–२ मा नेकपा (एमाले)का उम्मेदवार सुहाङ नेम्वाङले फराकिलो अग्रता कायम राखेका छन् । 

    सोमबार अपरान्ह ४ः३० बजे सार्वजनिक भएको मतपरिणाम अनुसार सुहाङले १५ हजार ६५३ मत ल्याएका छन् । 

    उनलाई पछ्याइरहेका नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्काले १० हजार ६८ मत ल्याएका छन् । खड्का भन्दा नेम्वाङ ५ हजार ५८५ मतान्तरले अगाडि छन् । 

    यस्तै, चुनाव चिह्न मूढाले ८ हजार ६८९ मत ल्याउँदा रास्वपाले २ हजार ३१३ मत ल्याएको छ । 

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij