मंगलबार, असार १७ गते २०८२ Jul 01 2025 Tuesday
images
images

त्रिविका उपकुलपति बरालको राजीनामा स्वीकृत 


  • 253
    SHARES
  • https://indrenipost.com/index.php/posts/8710
    चैत २८, २०८१ बिहीबार
    त्रिविका उपकुलपति बरालको राजीनामा स्वीकृत 

     

    काठमाडौं। त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा.केशरजंग बरालले दिएको राजीनामा स्वीकृत भएको छ।  प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीले उनको राजिनामा स्वीकृत गरेको उनको सचिवालयले जनाएको छ। प्रधानमन्त्री ओलीको दबाब थेग्न नसकेको भन्दै उनले राजीनामा दिएको बताएका थिए । 

    कुलपति ओलीले राम्रा काममा साथ दिनुको सट्टा सर्वोच्चको फैसलाविपरीत करार र अस्थायी प्राध्यापक तथा कर्मचारीलाई स्थायी गराउन दबाब दिएपछि बरालले १५ चैतमा राजिनामा दिएको जनाएको थिए ।

    उनले राजिनामा दिएको २ साता पछि आज स्वीकृत भएको हो ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij