आइतबार, असार १५ २०८२
काठमाडौ १५,असार । ग्यालिलियो ग्यालिलि, न्यूटन र अल्बर्ट आइन्स्टाइन पछिको सबैभन्दा चर्चित स्टार वैज्ञानिक हुन् स्टेफेन हकिङ । भौतिकशास्त्री, ब्रह्माण्डशास्त्री र जन साधारणलाई सरल तरिकाले विज्ञान बुझाउने वैज्ञानिक लेखक हुन् उनी । ब्ल्याकहोल, महाविस्फोटका सिद्धान्त, समय र ब्रह्माण्डका नियमहरुको खोजको लागि विश्व प्रसिद्ध छन् ।