मंगलबार, असार १७ गते २०८२ Jul 01 2025 Tuesday
images
images

 कक्षा १२ को वार्षिक परीक्षा नसर्ने


  • 352
    SHARES
  • https://indrenipost.com/index.php/posts/8809
    बैशाख ९, २०८२ मंगलबार
     कक्षा १२ को वार्षिक परीक्षा नसर्ने

    काठमाडौं । कक्षा १२ को वार्षिक परीक्षा नसर्ने भएको छ । राष्ट्रिय परीक्षा बोर्डको मंगलबार बसेको बैठकले परीक्षा नसार्ने निर्णय गरेको हो । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्षमा महाश्रम शर्माले परीक्षाका लागि तयारी भइसकेकाले तोकिएकै मितिमा परीक्षा गर्ने निर्णय गरिएको बताए ।

    ‘केन्द्र तोकिएको छ । सबै विद्यालयबाट समयमै परीक्षा होस भन्ने आएको छ । सबै जिल्लाका परीक्षा समन्वय समितिलाई जहाँजहाँ केन्द्र तोकिएको छ । त्यहाँ परीक्षा सञ्चालन गर्ने सन्दर्भमा आवश्यक तयारी गर्न अनुरोध गर्ने निर्णय भएको छ’ उनले भने । योसँगै परीक्षा वैशाख ११ मा सुरु भई २४ गते सकिनेछ। 


    शिक्षक आन्दोलनका कारण परीक्षा सर्ने चर्चा गरिएको थियो । अन्तः बोर्ड बैठक बसेर परीक्षा नसार्ने निर्णय गरेको हो । 

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij