शनिबार, असार २१ गते २०८२ Jul 05 2025 Saturday
images
images

रविको रिट संयुक्त इजलासमा पठाउन सर्वोच्चको आदेश 


  • 289
    SHARES
  • https://indrenipost.com/index.php/posts/8817
    बैशाख ९, २०८२ मंगलबार
    रविको रिट संयुक्त इजलासमा पठाउन सर्वोच्चको आदेश 

     
    काठमाडौं । राष्टिय स्वतन्त्र पार्टी(रास्वपा) सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेको बन्दी प्रत्यक्षीकरणको रिट अब संयुक्त इजलासमा सुनुवाइ हुने भएको छ। रविलाई रिहा गर्न माग गर्दै सर्वोच्च अदालतमा दर्ता भएको बन्दी प्रत्यक्षीकरणको निवेदनमा मंगलबार न्यायाधीश अब्दुल अजिज मुसलमानको इजलासमा प्रारम्भिक सुनुवाइ भएको थियो।

    न्यायाधीश मुसलमानको एकल इजलासले संयुक्त इजलासमा पठाउन आदेश दिएको हो। अब अर्को दिन २ न्यायाधीश भएको संयुक्त इजलासमा पेशी तोकिनेछ।

    सहकारी ठगी प्रकरणमा रवि बुटवल उच्च अदालतको आदेशले पुर्पक्षका लागि रुपन्देही कारागारमा छन् ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij