शनिबार, असार २१ गते २०८२ Jul 05 2025 Saturday
images
images

भृकुटीमण्डपमा एमालेको ‘युथ सेलिब्रेशन’ 


  • 667
    SHARES
  • https://indrenipost.com/index.php/posts/8849
    बैशाख ११, २०८२ बिहीबार
    भृकुटीमण्डपमा एमालेको ‘युथ सेलिब्रेशन’ 

    काठमाडौं। सत्तारुढ दल नेकपा एमालेले लोकतन्त्र दिवसको अवसरमा आयोजना गरेको ‘युथ सेलिब्रेसन’ कार्यक्रममा सहभागी हुन युवाहरू आउने क्रम जारी छ। युवालाई ‘जनताले जितेको दिन’को स्मरण गराउन लोकतन्त्र दिवसको अवसर पारेर काठमाडौंको भृकुटीमण्डपमा ‘युथ सेलिब्रेशन’को आयोजना गरिएको हो।

    युवाले भविष्य निर्माणको सङ्कल्प गर्ने दिनकोरूपमा बैशाख ११ गते भृकुटीमण्डमा ‘युथ सेलिब्रेशन’ समारोह आयोजना गरिएको एमालेले जनाएको छ।युवा उत्सवमा प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीसमेत सहभागी हुनेछन्। कार्यक्रममा विभिन्न कलाकारहरूले सांगीतिक प्रस्तुतिसमेत दिनेछन्।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij