मंगलबार, असार १७ गते २०८२ Jul 01 2025 Tuesday
images
images

 मन्त्रालय प्रवेश नगरी फर्किए शिक्षकहरू 


  • 298
    SHARES
  • https://indrenipost.com/index.php/posts/8862
    बैशाख १२, २०८२ शुक्रबार
     मन्त्रालय प्रवेश नगरी फर्किए शिक्षकहरू 

    काठमाडौं। सरकारसँग वार्तामा गएका शिक्षकहरू मन्त्रालय नै प्रवेश नगरी फर्किएका छन् ।

    शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयबाट सार्वजनिक भएकोको सहमति नभएको भन्दै वार्ता नगरी फर्किएका हुन् । 

    ‘२५ सदस्यीय नामावली शिक्षक महासंघ तयार नगरेको ब्यहोरा जानकारी  गराउँछौं,’ अध्यक्ष लक्ष्मीकिशोर सुबेदीले भने, ‘आज मिति २०८२ बैशाख १२ गते नवनियुक्त माननीय मन्त्रीज्यू सँग औपचारिक भेटका  लागि हामी जाने क्रममा थियौ  तर  विशेष कारणबश आज हामी मन्त्रालय प्रवेश नगरी फर्किएको कुरा जानकारी गराउँछौं ।’

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij