मंगलबार, असार १७ गते २०८२ Jul 01 2025 Tuesday
images
images

गृहमन्त्री लेखकलाई राजीनामा नगराउने ओली देउवाको निर्णय


  • 1.9K
    SHARES
  • https://indrenipost.com/index.php/posts/9280
    जेठ १४, २०८२ बुधबार
    गृहमन्त्री लेखकलाई राजीनामा नगराउने ओली देउवाको निर्णय

    काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाले गृहमन्त्री रमेश लेखकलाई राजीनामा नगराउने निर्णय गरेका छन्।

    बुधबार गृहमन्त्री लेखकसहित बालुवाटारमा भएको ओली-देउवाको भेटले गृहमन्त्री लेखकलाई राजीनामा नगराउने निर्णय गरेको हो।

    स्रोतका अनुसार ओली देउवासँग लेखकले आफू राजीनामा दिन तयार रहेको बताएका थिए।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij