बिहीबार , साउन १ गते २०८२ Jul 17 2025 Thursday
images
images

लगातार ओरालो लागेको नेप्से परिसूचकमा बुधबार उकालो


  • 1.2K
    SHARES
  • https://indrenipost.com/index.php/posts/941
    असोज १३, २०७८ बुधबार
    लगातार ओरालो लागेको नेप्से परिसूचकमा बुधबार उकालो

    काठमाडौं । पछिल्लो समय लगातार घटिरहेको सेयर बजार मापक नेप्से परिसूचक बुधबार भने वृद्धि भएको छ । ५०.५८ अंकले बढेर नेप्से २६६५.९३ बिन्दुमा पुगेको हो ।

    कारोबारमा आएको १३ समूहका परिसूचक सकारात्मक छन् । जलविद्युत्‌ र फाइनान्स समूहको परिसूचक ४ प्रतिशतभन्दा बढी दरले वृद्धि भएको छ ।  विकास बैंक समूहको परिसूचक ३ प्रतिशतभन्दा बढी दरले वृद्धि भएको छ । सेयर बजारमा प्रभुत्व राख्ने बैंकिङ समूहको परिसूचक १.०९ प्रतिशतले वृद्धि भएको छ ।


    पाँच अर्ब दुई करोड रुपैयाँ बराबर सेयर कारोबार भएको छ । ६३ हजार ९ सय १६ पटकको कारोबारमा ९८ लाख ९४ हजार कित्ता सेयर किनबेच भएको छ । 

  • सम्बन्धित विषय:

  • # शेयर बजार
  • images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij