काठमाडौं । अमेरिकी डलर नेपाली रुपैयाँभन्दा बलियो देखिएको छ । नेपाल राष्ट्र बैंकले तोकेको आजको विदेशी मुद्राको मूल्यअनुसार एक अमेरिकी डलर किन्न ११८ रुपैयाँ २९ पैसा खर्च गर्नुपर्ने हुन्छ। त्यस्तै १ अमेरिकी डलर बिक्री गर्नेले भने आज आइतबार ११८ रुपैयाँ ८९ पैसा पाउँछन् ।
डलरको तुलनामा युरो भने केही सस्तिएको छ । युरो १ को आजको खरिद दर १३७ रुपैयाँँ १७ पैसा र बिक्री दर १३७ रुपैयाँ ८७ पैसा रहेको छ । त्यस्तै पाउन्ड स्टर्लिङ १ को खरिद दर १६० रुपैयाँ १५ पैसा र बिक्री दर १६० रुपैयाँ ९६ पैसा रहेको छ ।
हेर्नुहोस्, आजको २० विदेशी मुद्राको भाउ :