मुग्लिन । मनकामना केबरलकार सेवा आज (शनिबार)बाट सुरु भएको छ । दशैंका लागि २८ र २९ गते दुई दिन बन्द भएको उक्त सेवा आजबाट सुरु भएको हो ।
केबलकार आजबाट पुनः नियमित सञ्चालनमा ल्याएको मनकामना दर्शन प्रालिले जनाएको छ ।
© 2025 All right reserved to indrenipost.com | Site By : Sobij