शुक्रबार, असार २० २०८२
चितवन, २० असारः पर्यटकीय नगर सौराहामा विगत २५ वर्षदेखि व्यवसाय गर्दै आएका ब्यवसायीहरुले वर्षायाममा जस्तो सुनसान सौराहा कहिल्यै नदेखिएको रवर्षालागे सँगै पर्यटकीय गतिविधि कम हुने भए पनि विदेशी पर्यटक नआएको अनुभव सुनाएका छन।क्षेत्रीय होटल सङ्घका निवर्तमान अध्यक्षले अहिले पाँचदेखि १० प्रतिशत मात्रै होटलमा अकुपेन्सी रहेको