शुक्रबार, असोज १५ २०७८
प्रष्ट वक्ता, कुशल संगठक, र लोकप्रिय जनप्रतिनिधि दार्मा गाउँपालिका अध्यक्ष तथा नेकपा (माओवादी केन्द्र) सल्यानका सचिव निम बहादुर केसीसँग इन्द्रेणीपोष्टले गरेको संवाद ।
१) अहिले पार्टी सुदृढीकरणको काम चलिरहेको छ, सल्यानको अवस्था कस्तो छ ?
पार्टी संगठन सुदृढीकरणका लागि जिल्ला समन्वय समितिको बैठक बसेर सल्यानका १० वटै