सोमबार, साउन ५ २०८२
काठमाडौँ, ५ साउनः नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक सोमबार २१ दशमलव ७६ अङ्कले बढेर २,८९२.७२ बिन्दुमा पुगेको छ । यो वृद्धि ०.७५ प्रतिशतको हो ।आज ३११ वटा कम्पनीका ३ करोड ५६ लाख ४९ हजार २११ कित्ता शेयर १ लाख ३८ हजार ८२८ पटक कारोबार हुँदा