मंगलबार, साउन १३ २०८२
काठमाडौं, १३ साउनः सरकारले चालू आर्थिक वर्ष २०८२।८३ भित्रै १२१ वटा नयाँ कानुन बनाउने लक्ष्य लिएको छ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाका अनुसार सरकारको नीति तथा कार्यक्रम, बजेट, आवधिक योजना, क्षेत्रगत नीति र अन्तर्राष्ट्रिय सन्धि सम्झौताबाट सिर्जित दायित्वका आधारमा नयाँ कानुन निर्माण