शनिबार, जेठ ३१ गते २०८२ Jun 14 2025 Saturday
images
शिक्षा
बुधबार, असोज ६ २०७८

  काठमाडौं । खुला विश्वविद्यालय नेतृत्वविहीन भएको छ । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री नियुक्ती नहुँदा विश्वविद्यालय नेतृत्वविहीन भएको हो । हाल विश्वविद्यालय कुलपति, उपकुलपति, रजिस्ट्रार र डिनलगायत पदाधिकारीविहीन छ । खुला विश्वविद्यालयमा शिक्षामन्त्री कुलपति रहने प्रावधान छ । खुला विश्वविद्यालयमा कार्यरत जीवनबहादुर खड्काले विश्वविद्यालयमा उपकुलपति, रजिस्ट्रार

सोमबार, असोज ४ २०७८

काठमाडौं । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले आउँदो कात्तिक मशान्तसम्म शिक्षक दरबन्दी मिलान गरिसक्ने जनाएको छ । दरबन्दी मिलानको काम अन्तिम चरणमा पुगेको भन्दै केन्द्रले विभिन्न जिल्लाका स्थानीय तहमा बढी भएका शिक्षकलाई अन्य जिल्लाको स्थानीय तहमा सरुवा गर्ने प्रक्रिया शुरु गरेको जनाएको छ । दरबन्दी

शुक्रबार, असोज १ २०७८

काठमाडौं ।त्रिभुवन विश्वविद्यालयले असोज १ गतेदेखि भौतिक उपस्थितिमा कक्षा सञ्चालन गर्ने भएको छ । स्थानीय निकायसंग समन्वय गरी जोखिम नियन्त्रणका लागि पूर्वतयारी एवम् सर्तकता अबलम्बन गर्दै सम्भव भएसम्म भौतिक उपस्थिति गराई कक्षा सञ्चालनको व्यवस्था गर्न त्रिविले आफ्नो मातहतका निकायलाई निर्देशन दिएको छ । त्रिवि कार्यकारी परिषद्ले गत

बिहीबार , भदौ ३१ २०७८

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हतारमा विद्यालय सञ्चालन नगर्न निर्देशन दिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय कोभिड१९ सङ्कट व्यवस्थापन केन्द्र र शिक्षा सरोकारवालासँग आज स्वास्थ्य मन्त्रालयले गरेको छलफलमा हतारमा विद्यालय नखोल्न निर्देशन दिएको मन्त्रायलका प्रवक्ता डा.कृष्णप्रसाद पौडेलले जानकारी दिए । उनले विद्यालय खोल्न

बुधबार, भदौ ३० २०७८

काठमाडौं । सरकारले निटक भविष्यमै सञ्चालन गर्ने निर्णय गरेको छ । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठको उपस्थितिमा बसेको सरोकारवालाहरुको बैठकले निकट भविष्यमा विद्यालय सञ्चालन गर्न ुअनुरोध गर्नेु निर्णय गरेको हो ।  शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव रामप्रसाद थपलिया, कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)का

शनिबार, भदौ २६ २०७८

काठमाडौं । काठमाडाैं उपत्यकामा असोज १ गतेबाट स्वास्थ्य मापदण्ड पालना गरेर विद्यालय सञ्चालन गर्न पाइने भएकाे छ । जिल्ला प्रशासन कार्यालय काठमाडौं र जिल्ला भित्रका स्थानीय तहका प्रतिनिधिहरूबीच विद्यालय सञ्चालनको विषयमा आज  भएको छलफबाट साे निर्णय भएकाे हाे । जिल्ला प्रशासन कार्यालय काठमाडौमा भएको छलफलले असोज

शनिबार, भदौ २६ २०७८

काठमाडौं । खोटाङको हलेसी तुवाचुङ नगरपालिका-१० अर्खौले नवलपुर सिम्लेका छात्र धनकुमार मगरले अनलाइन कक्षाबाट पढ्न रुखमा टाँड (डेरा) बनाएका छन् । सरस्वती मावि अर्खौलेमा कक्षा १० मा अध्ययनरत छात्र मगरले रुखमा (डेरा) बनाएर महिना दिनदेखि अनलाइन कक्षामा सहभागिता जनाइरहेका छन् ।  उनले अर्खौले नवरपुरको पुछारमा रहेको सिम्लेमा

शनिबार, भदौ २६ २०७८

काठमाडौं । कोभिड–१९ रोगका कारण २०७६ सालको चैत महिनादेखि विद्यालय सञ्चालनमा आएका छैनन् ।  १७ महिना भयो, शहरी क्षेत्रका विद्यार्थीहरुले विद्यालयमा पाइला राखेका छैनन् । केही–केही स्थानका केही विद्यालयमा छोटो समय पठनपाठन सुचारु भए पनि देशका अधिकांश भागका विद्यालय खुलेका छैनन् । पहिले खुलेका अधिकांश विद्यालय

शनिबार, भदौ २६ २०७८

काठमाडौं । गण्डकी विश्वद्यिालयको डिनमा डा.कपिल अधिकारी नियुक्त भएका छन् । विश्वविद्यालयद्वारा डिन नियुक्तिका लागि उपकुलपति प्रा.डा. नवराज देवकोटाको संयोजकत्वमा गठित समितिले डा.अधिकारीलाई डिनमा नियुक्त गरेको हो । अमेरिकाबाट भौतिकशास्त्र विषयमा विद्यावारिधि गरेका अधिकारीले नियुक्तिसँगै शुक्रबार पदबहालीसमेत गरेका छन् । स्थापनाको दुई वर्ष पनि नपुग्दै विश्वविद्यालयका

बिहीबार , भदौ २४ २०७८

काठमाडौं महानगरपालिकालाई साक्षर महानगर घोषणा गरिएको छ । सोमबार महानगरले नै यो घोषणा गरेको हो । ‘महानगरमा ९६.६ प्रतिशत साक्षर भएको तथ्यांक प्राप्त भयो । ३२ वटै वडाबाट आएको तथ्यांकको आधारमा साक्षर घोषणा गरिएको हो,’ शिक्षा शाखाका प्रमुख राम सुवेदीले भने । बोल्न, लेख्न, पढ्न, हिसाब किताब गर्न,

सोमबार, पुष ६ २०७७

काठमाण्डौ । बसुन्धारास्थित साउथवेस्टन स्कुलले अन्तर्राष्ट्रिय स्तरको स्कुल अवार्ड जितेको छ । प्रतिष्ठित अन्तराष्ट्रिय विद्यालय विधाअन्तर्गतको उत्कृष्ट अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गरेको हो । शिक्षामा उत्कृष्टताका लागि अन्तर्राष्ट्रि केन्द्र र कला, संस्कृति र शिक्षाको स्थिरताको लागि समाजको संयुक्त आयोजनामा डिसेम्बर २०, २०२० मा भारतको नयाँ दिल्लीबाट

बुधबार, असोज २८ २०७७

काठमाडाै । काठमाडाै बसुन्धारास्थित साउथवेस्टन स्कुलका प्रिन्सिपल रमेश अधिकारी अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित हुनुभएकाे छ । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका निवासी अधिकारी ग्लोबल स्कुल अवार्ड अन्तर्गत बेस्ट प्रिन्सिपल २०२० अवार्ड बाट सम्मानित हुनुभएको हाे । ग्लोबल स्कुल अवार्ड र इडु नेसन टिभीद्वारा १२ अक्टोबर २०२० मा आयोजित एसियाको

बुधबार, भदौ ३१ २०७७

हामी यतिवेला काेराेना महामारीकाे विश्वमा छाैं । मानिसहरु काेराेनाकाे संक्रमणबाटभन्दा विश्व काेराेना आत‌कबाट बढी प्रभावित छन् । महामारीले हरेक क्षेत्र नराम्ररी खुम्चिएका छन् । विकास झन् पछि धकेलिएको छ । नेपालमा पनि यसले हरेक क्षेत्रमा असर गरिरहेको छ । शिक्षा क्षेत्र याे महामारीका कारण संभवतः

सोमबार, भदौ २२ २०७७

समाजवाद समाजवाद संविधानमा उल्लेख गरेर मात्र प्राप्त हुने विषय होइन, न त सैद्धान्तिक रुपमा समाजवादी हुँ भन्दैमा हुन्छ । सैद्धान्तिक रुपमा समाजवादी हुन सकिन्छ तर व्यबहारीक रुपमा समाजवादी हुनु निकै गारो विषय हो । मूलत समाजवाद नैतिक मूल्यहरुको निरन्तरता हो । यसोभन्दा नैतिकताको प्रश्न समाजवाद

सोमबार, भदौ १ २०७७

कोभिड१९ को महामारी र लकडाउनका बेला पनि विद्यार्थीको सिकाईलाई निरन्तरता दिन सरकारले ल्याएको बैकल्पिक शिक्षा प्रभावकारी नभएको गुनासो आइरहेको छ । शैक्षिक सत्रको चार महिना विद्यालय खुल्न सकेनन् । शैक्षिक सत्र खेर जान नदिन सामुदायिक विद्यालयहरु पठ्यक्रमलाई घटाएर छोटो समयमा पठनपाठन पूरा गर्ने गरी नयाँ

बिहीबार , असार २५ २०७७

(लेखक शिक्षा पत्रकार समूहकाे काेषाध्यक्ष तथा आर्थिक अभियान दैनिक पत्रिकाकाे बरिष्ठ सम्वाददाता हुनुहुन्छ) दुईतिहाइ हाराहारीको बहुमतप्राप्त स्थिर सरकारको तेस्रो बजेटले पनि सामुदायिक शिक्षा सुधारका वकालतीहरुलाई निराश बनाएको छ । शिक्षामा वर्षेनी २० प्रतिशत बजेट छुट्याउन सरोकारवालाको सुझाव सरकारको प्राथमिकतामा कहिल्यै परेन । सत्तारुढदेखि प्रतिपक्षसम्मका सबैजसो राजनीतिक

बिहीबार , असार २५ २०७७

सुरुआतका बेला प्राविधिक शिक्षा हासिल गर्न सकिन्न भन्ने थियो । यो हाम्रो पहुँचभन्दा टाढाको विषय पनि थियो । अन्तर्राष्ट्रिय समुदायको सहयोगमा सीमित कोटा हुन्थ्यो । एक जिल्लाबाट पाँच विद्यार्थी छनोट हुन्थे । समयसँगै प्राविधिक शिक्षाप्रतिको धारणामा परिवर्तन आयो । न्यून जनशक्तिले राज्यको आवश्यकता धान्न सकेन

शनिबार, बैशाख २७ २०७७

हामी जुन संस्कार, रहनसहनमा हुर्किदै आयका छाैं, हामिले जे सिक्छौ हाम्रा सन्ततिलाई पनि त्यही सिकाउँदै आयका छाैं । हिजोदेखि आजसम्म समाज देखासेखीमा प्रतिस्पर्धा गर्दै आयको छ । समाजमा स्थापित हुन सधै अरुभन्दा अबल हुनुको अभास दिलाउन जरुरी देखाउँदै, सधै पहिलो हुनेलाई उच्च श्रेणीमा राख्दै आयका

आइतबार, चैत १६ २०७६

कोरोनाभाइरसको सङ्क्रमण विश्वभरि फैलिरहेको छ। विश्व स्वास्थ्य सङ्गठनले यसलाई 'विश्वव्यापी महामारी'को सङ्ज्ञा दिएको छ। चीनबाट सुरु भएको कोभिड-१९ अर्थात् नयाँ कोरोनाभाइरस सङ्क्रमणबाट हुने रोग नियन्त्रण गर्न सबै देशले विभिन्न उपाय अपनाएका छन्। तर उक्त सङ्क्रमण र त्यसबाट हुने मृत्यु रोकिएको छैन। अहिले चीनमा सङ्क्रमणको दर घटेको

मंगलबार, चैत ११ २०७६

जेरेमी रिफ्किन वर्तमान युगका एक शसक्त विचारक हुन् । एक अमेरिकी लेखक हुन, जसको लेखनको प्रभाव सिङ्गो युरोपमा मात्र छैन, समाजवादी देश, उदयमान विश्वशक्तिशाली देश चीनमा पनि त्यतिकै छ । जेरेमीले उदाउँदै गरेको नयाँ अर्थव्वयस्थाबारे निकै महत्वपूर्ण विचार प्रस्तुत गरेका छन् । उनका विचार पुँजीवादी व्यवस्था

बिहीबार , फागुन २९ २०७६

बुर्जुवा राज्य, चाहे त्यो राजतन्त्र होस् या गणतन्त्र नै किन नहोस्, त्यस्ता राज्यमा स्कुल आमजनतामाथि वैचारिक दासता थोपर्ने साधन मात्र हुन्छ । यस्तो राज्यमा स्कुलको उद्देश्य विद्यार्थीहरुको हितलाई ध्यानमा राखेर निर्धारित हुँदैन बरु विद्यार्थीहरुको स्वार्थमा ठूलो अन्तर हुन्छ । स्कुलको उद्देश्यले नै विद्यालयीय शिक्षापद्धतिको गठन, विद्यालयीय

मंगलबार, फागुन ६ २०७६

समाजवादी कित्ता ढल्दा र शोभियत संघको विघटन भई हाम्राे ८५ प्रतिशत निर्यात व्यापार गुम्दा र केवल ४० प्रतिशत सञ्चित उर्जाले धानिनु पर्दाको यो आर्थिक संकटकाबीच पनि हाम्रा कुनै पनि विद्यालय वन्द भएका छैनन र कुनै पनि क्युवाली बच्चालाई शिक्षकविना छोडिएको छैन ।- फिडेल क्यास्ट्रोसन् १९९०

शनिबार, फागुन ३ २०७६

राष्ट्रिय शिक्षा नीति २०७६ सार्वजनिक भएको छ । नयाँ शिक्षा नीतिमा सबै तहको शिक्षालाई प्रतिस्पर्धी, प्रविधिमैत्री, रोजगारमूलक र उत्पादनमुखी बनाई देशको आवश्यकता अनुरुपको मानव संशाधन विकास गर्ने लक्ष्य राखेको छ । यी लक्ष सरकारले कार्यान्वयन गर्न सक्ने हो भने शिक्षामा आमूल परिवर्तन हुने देखिन्छ ।

© 2025 All right reserved to indrenipost.com | Site By : Sobij