शनिबार, जेठ ३१ गते २०८२ Jun 14 2025 Saturday
images
अर्थ
बिहीबार , जेठ १५ २०८२

काठमाडौं । आउँदो आर्थिक वर्ष २०८२/८३ को बजेट संसद्मा प्रस्तुत भइसकेको छ । मुलुकको अर्थतन्त्र बिस्तारै सुधार हुँदै गएको छ । तर, पूर्ण रूपमा सुधारको बाटो समातिसकेको छैन । यस्तो अवस्थामा सरकारले कस्तो बजेट ल्याउँछ भन्ने चासो सबैतिर हुनु स्वाभाविक हो । आउँदो आर्थिक वर्षको बजेटमा

बिहीबार , जेठ १५ २०८२

 काठमाडौं । सरकारले आगामी आर्थिक वर्षका लागि १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँको बजेट विनियोजन गरेको छ । संघीय संसद्को संयुक्त सदनमा अर्थमन्त्री विष्णु पौडेलले बिहीबार १९ खर्ब ११ अर्ब ६४ करोडको बजेट विनियोजन गरेको हो । यसअनुसार चालु खर्च ११ खर्ब ८० अर्ब ५८

बिहीबार , जेठ १५ २०८२

काठमाडौँ । सङ्घीय संसद्मा आगामी आर्थिक वर्ष २०८२÷८३ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) पेस भएको छ । सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा भर्खरै सुरु भएको सङ्घीय संसद्को संयुक्त बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आवको बजेट प्रस्तुत गरेका छन् ।   यसअघि सिंहदरबारमा बसेको

बिहीबार , जेठ १५ २०८२

काठमाडौं ।

बिहीबार , जेठ १५ २०८२

काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०८१र८२ को आर्थिक सर्वेक्षण पेश गरेका छन् । विहीबार बसेको प्रतिनिधिसभाको बैठकमा अर्थमन्त्री पौडेलले आर्थिक सर्वेक्षण पेश गरेका हुन् । अर्थमन्त्री पौडेलले चालू आर्थिक वर्षको आर्थिक वृद्धिदर ४।६१ प्रतिशत हुने अनुमान सार्वजनिक गरेका छन् । चालू आर्थिक वर्षमा

बिहीबार , जेठ १५ २०८२

काठमाडौँ । नेपालका सार्वजनिक संस्थानमा आर्थिक वर्ष २०८०/८१ सम्म सरकारको लगानी सात अर्ब तीन अर्ब ९३ करोड रुपैयाँ पुगेको तथ्याङ्क सार्वजनिक भएको छ । सरकारका उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रतिनिधि सभामा ‘सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा, २०८२’ पेश गर्दै यस्तो जानकारी दिएका हुन्‌ । हाल देशमा

बिहीबार , जेठ १५ २०८२

काठमाडौँ। सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकमा आज उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०८१/०८२ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट)पेस गर्नुहुने कार्यसूची छ । अपराह्न ३ः०० बजे हुने बैठकमा नेपालको संविधानको धारा ११९ बमोजिम अर्थमन्त्री आव २०८१/०८२ को राजस्व र व्ययको वार्षिक अनुमान

बुधबार, जेठ १४ २०८२

काठमाडौं । सरकारले बिहीबार बस्ने संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्ने भएको छ । अर्थमन्त्री विष्णु पौडेलले भोलि बस्ने बैठकमा ३ बजे आगामी आर्थिक वर्ष २०८२र०८३ को लागि बजेट प्रस्तुत गर्नेछन् ।भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा माग्दै मंगलबारदेखि सदन अवरुद्ध गरेका

बुधबार, जेठ १४ २०८२

काठमाडौं । नेपाली बजारमा बुधबार सुनको भाउमा उच्च गिरावट आएको छ। यस दिन सुन प्रतितोला १६०० सय रुपैयाँले सस्तिएको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला १ लाख ८९ हजार ३०० रुपैयाँ रहेको छ। अघिल्लो दिन सुन प्रतितोला १ लाख ९० हजार ९००

बुधबार, जेठ १४ २०८२

 कठमाडौं । सुनसरी–मोरङ औद्योगिक करिडोरस्थित तिरुपती उड प्यानल इन्डष्ट्रीमा आगलागी भएको छ । बिहान साढे २ बजेदेखि लागेको आगो अझै नियन्त्रणमा आएको छैन । आगो निभाउन धरान, विराटनगर, इटहरी, दमक, पथरी, दुहवी, इनरुवालगायत स्थानका १६ वटा दमकल प्रयोग गरिएको छ । इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब

आइतबार, जेठ ११ २०८२

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले मन्त्रालय र मातहतका निकायमा हुने काम तीनदिनभित्र सम्पन्न गर्न कर्मचारीलाई निर्देशन दिएका छन् । मन्त्रालय र मातहतका कर्मचारीको आज बसेको बैठकमा उनले काम ढिलाइ नगरी प्रभावकारी कार्यसम्पादनमा लाग्न सबैलाई निर्देशन दिएका हुन् । “मन्त्रालय र अन्तर्गतका निकायमा फाइल

आइतबार, जेठ ११ २०८२

   काठमाडौं ।   सदाझैँ कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज जेठ ११ आइतबारका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ। समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो। आज गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ४०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ६०, गोलभेँडा सानो

शुक्रबार, जेठ ९ २०८२

काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा सामान्य गिरावट भएको छ । त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ ।   बिहीबारको तुलनामा आज एक तोला सुनको मूल्य एक हजार १०० ले घटेको हो । चाँदी पनि तोलामा २० ले घटेको छ ।    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज

शुक्रबार, जेठ ९ २०८२

काठमाडौं । पूर्वीनाका काँकडभिट्टा हुँदै चालु आर्थिक वर्ष २०८१–८२ को १० महिनामा चार करोड ६१ लाख ३४ हजारको खरबुजा भारतबाट आयात भएको छ । मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईँका अनुसार यस अवधिमा १७ लाख ६५ हजार ९० केजी खरबुजा नेपाली बजारमा भित्रिएको छ

बिहीबार , जेठ ८ २०८२

काठमाडौँ। अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य बढेसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ । बुधबारदेखि पहेँलो धातुको मोल निरन्तर बढेको छ । आज तोलामा रु एक हजार ७०० ले वृद्धि भएको छ । चाँदी पनि तोलामा रु ३५ ले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका

बुधबार, जेठ ७ २०८२

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले जलवायु पूर्वानुमानलाई केवल वैज्ञानिक दस्तावेजमा सीमित नराखी योजना निर्माणदेखि कार्यान्वयनसम्म प्रत्यक्ष उपयोगमा ल्याउनुपर्ने बताएका छन् । राष्ट्रिय जल तथा मौसम विज्ञान विभागको आयोजनामा आज आयोजित राष्ट्रिय मौसम फोरम२०८२ को उद्घाटन उनले जलवायु परिवर्तनका कारण मौसम चुनौती थप

बुधबार, जेठ ७ २०८२

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले भारत विद्युत् निर्यात सुरु गरेको छ । शनिबार रातिबाट भारतमा विद्युत् निर्यात सुरु भएको प्राधिकरणले जनाएकाे छ । केही दिनको वर्षासँगै नदीहरूमा पानीको बहाव बढेपछि बिजुली उत्पादन बढेकाले प्राधिकरणले विद्युत् निर्यात गर्न थालेको हो । प्रतिनिधिसभा पूर्वाधार विकास समितिको बुधबार बसेको

बुधबार, जेठ ७ २०८२

काठमाडौँ । बुधबार एकैदिन सुनको मूल्य तोलामा ५ हजार रुपैयाँ बढेको छ । मंगलबार तोलामा १ लाख ८४ हजार ८०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य बुधबार बढेर तोलामा १ लाख ८९ हजार ८०० रुपैयाँ कायम भएको हो ।   यस्तै चाँदीको मूल्य पनि बढेको छ ।

मंगलबार, जेठ ६ २०८२

काठमाडौं। सरकारले अर्थविद् डा. विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्त गरेको छ। मंगलबार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले पौडेललाई गभर्नर नियुक्त गरेको कृषिमन्त्री रामनाथ अधिकारीले जानकारी दिए। उनी राष्ट्र बैंकका १८औँ गभर्नर बनेका हुन्।  अर्थ मन्त्रालयमा आजै बसेको गभर्नर सिफारिस समितिको बैठकले अर्थविद् पौडेलसहित राष्ट्र बैंककै

मंगलबार, जेठ ६ २०८२

काठमाडौं । नेपाल राष्ट्र बैंकको गभर्नरमा प्रा.डा.विश्वनाथ पौडेल नियुक्त हुने भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच पौडेललाई गभर्नर नियुक्त गर्नेगरी सहमति जुटेको हो । लामो रस्साकस्सीबीच मंगलबार बिहान उनीहरूबीच सहमति जुटेको हो । राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष प्रा.डा. पौडेल

मंगलबार, जेठ ६ २०८२

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको भेट सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री ओली र सभापति देउवाबिच भेट वार्ता भएको हो । ओली देउवाको भेट सकिए लगतै अर्थ मन्त्री विष्णु पौडेलले गभर्नर सिफारिस समितिको बैठक बोलाएका छन्।शीर्ष तहका

मंगलबार, जेठ ६ २०८२

काठमाडौँ । नेपाली बजारमा मंगलबार सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तोलामा १ लाख ८४ हजार ८०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य मंगलबार पनि सोही कायम भएको हो । यस्तै चाँदीको मूल्य भने घटेको छ । सोमबार तोलामा १

सोमबार, जेठ ५ २०८२

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबार सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले बढेको जनाएको छ । महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला १ लाख ८४ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार सुन प्रतितोला १ लाख

शुक्रबार, जेठ २ २०८२

काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनको मूल्य भारी वृद्धि भएको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा तीन हजार रुपैयाँले बढेको हो । आज सुन प्रतितोला एक लाख ८४ हजार ८०० रुपैयाँ कायम भएको छ । बिहीबार सुन प्रतितोला एक लाख ८१ हजार

बिहीबार , जेठ १ २०८२

काठमाडौँ । पेट्रोलियम पदार्थको मूल्य घटेको छ ।नेपाल आयल निगमले शुक्रबारदेखि लागु हुनेगरी पेट्रोलको मूल्य प्रतिलिटर एक रुपैयाँ र डिजेल तथा मट्टीतेलको मूल्य प्रतिलिटर तीन रुपैयाँका दरले घटाएको हो । योसँगै काठमाडौँ, पोखरा र दिपायलमा पेट्रोल र डिजेलको मूल्य प्रतिलिटर क्रमशः १५७ र १४२ रुपैयाँ, सुर्खेत

© 2025 All right reserved to indrenipost.com | Site By : Sobij