शनिबार, साउन ३ २०८२
दमौली, ३ साउन । तनहुँ जिल्लाको आँबुखैरेनी गाउँपालिका २ मा रहेको ऐनापहरामा आजदेखि साहसिक पर्यटकीय गतिविधिका रुपमा स्काइ वाक औपचारिकरुपमा सञ्चालनमा आएको छ। गाउँपालिकाले ऐनापहरालाई पर्यटन हबको रुपमा विकास गर्ने उद्देश्यसहित यो स्काइ वाक निर्माण गरेको हो।
स्काइ वाक निर्माण कार्य गत जेठको दोस्रो हप्ताबाट सुरु