शनिबार, जेठ ३१ गते २०८२ Jun 14 2025 Saturday
images
विचार
सोमबार, पुष २३ २०८०

सरकारको एक वर्षको कार्यसम्पादन र उपलब्धिमाथि चौतर्फी समीक्षा भइरहेका छन् । मुख्य गरी तीनथरी मत आएका छन् । यी मत सरकारको सकारात्मक काम, सरकारको आलोचनात्मक टिप्पणी र स्थिर अवस्था हुन् । सरकार र विभिन्न मन्त्रालयका कार्यसम्पादन हिजो र आजको तथ्य र तथ्याङ्क विश्लेषण गर्दा विश्व समाज

सोमबार, पुष २३ २०८०

सरकारको एक वर्षको कार्यसम्पादन र उपलब्धिमाथि चौतर्फी समीक्षा भइरहेका छन् । मुख्य गरी तीनथरी मत आएका छन् । यी मत सरकारको सकारात्मक काम, सरकारको आलोचनात्मक टिप्पणी र स्थिर अवस्था हुन् । सरकार र विभिन्न मन्त्रालयका कार्यसम्पादन हिजो र आजको तथ्य र तथ्याङ्क विश्लेषण गर्दा विश्व समाज

आइतबार, बैशाख १८ २०७९

काठमाडौ । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले श्रमिकका समस्याको दीर्घकालीन समाधान नेकपा माओवादी केन्द्रलेनै गर्ने बताउनुभएको छ ।पार्टी कार्यालय पेरिसडाँडामा आयोजित १३३औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा अखिल नेपाल ट्रेड युनियन महासंघले आयोजना गरेको श्रमिक सभालाई सम्बोधन गर्दै उहाँले रोजगारी सिर्जना र उद्यमशीलता प्रवद्र्धनमा ध्यान

बिहीबार , माघ १३ २०७८

-अचुक अनुकूल अवसरमा मात्रै संघर्ष गरेर विश्व इतिहासको सिर्जना गर्नु निःसन्देह मजाको कुरा हो । तर आकस्मिकताले कुनै पनि भूमिका नखेल्ने हो भने इतिहासले अति रहस्यमय रुप लिन पुग्नेछ । निःसन्देह यी आकस्मिकताहरू आफै आमविकासक्रमका संघटक अंग हुन् र यिनले अरू आकस्मिकताहरुलाई सन्तुलित गरेका हुन्छन्

मंगलबार, असोज ५ २०७८

नेपाल र भारतवीचमा बिवादको रूपमा रहेको कालापानी क्षेत्र र लिम्पियाधुराको बिषय बेलाबखतमा उठ्ने गरेको भएता पनि यसको समाधान भैसकेको अवस्था छैन । कालापानी क्षेत्रमा भारतले एकलौटी रुपमा बाटो निर्माण गर्यो भन्ने आवाज उठ्दै पनि आएको छ । त्यसको साथै बिवादित भूमिमा भारतीय सीमा सुरक्षाबलको उपस्थिति

शनिबार, पुष ११ २०७७

कमरेड रामबहादुर थापा बादल राजा मिडास जस्तै भएका छन् । बादलले जे छोयो त्यही क्रान्ति हुन्छ । बादलले जसलाई छोयो त्यो क्रान्तिकारी हुन्छ । मानौं, बादल क्रान्तिका प्रतिक हुन । उनलाई सिंगै क्रान्तिको बरदान छ । अहिले उनी केपी शर्मा ओलीलाई महान क्रान्तिकारी बनाउन राजा

बुधबार, पुष ८ २०७७

गएका दुई महिनामा भारतका चार जना उच्च अधिकारी तथा नेताले नेपालको भ्रमण गरेका छन् । त्यो क्रम गत कार्तिक पाँच गतेबाट शुरु भएको थियो। सो दिनमा भारतीय गुप्तचर संस्था रअका प्रमुख नेपाल आएका थिए। कार्तिक उन्निस गते भारतीय सेना अध्यक्ष नरवाणे नेपाल आए। मंसिरको शुरुमा

बुधबार, कात्तिक २६ २०७७

सत्तारुढ नेकपाका स्थायी समिती सदस्य सुरेन्द्र पाण्डेले अहिलेको पुँजीवादलाई डाटा पुँजीवादका रुपमा व्याख्या गरेका छन् । एक मिडियासँग भएको संवाद नेता पाण्डेले अब पँजीवादको पुरानो चरित्र अनुसार व्याख्या गरेर बनाइने योजनाले काम नगर्नेसमेत बताए ।डाटा पुँजीवादबारे नेता पाण्डेको टिप्पणी यस्तो छ : कार्ल मार्क्सले कमोडिटी इकोनोमीको

मंगलबार, असोज २७ २०७७

(लेखक भाेजबहादुर शाह शिक्षाविद तथा सामाजिक अभियन्ता हुनुहुन्छ) मेरी छोरी डा. विज्ञा शाह पाटन स्वास्थ्य बिज्ञान प्रतिष्ठानको साईक्याटीक विभागमा विशेषज्ञ चिकित्सकको रुपमा कार्यरत छिन् । कोभिड–१९ को सुरुवाती दिनमा उनी र भारतस्थित एम्श मेडिकल कलेजमा कार्यरत मनोचिकित्सक डा. अन्नया महापात्र लगायत एघारजना चिकित्सकहरु मिलेर कोभिड–१९ र

बुधबार, भदौ ३१ २०७७

हामी यतिवेला काेराेना महामारीकाे विश्वमा छाैं । मानिसहरु काेराेनाकाे संक्रमणबाटभन्दा विश्व काेराेना आत‌कबाट बढी प्रभावित छन् । महामारीले हरेक क्षेत्र नराम्ररी खुम्चिएका छन् । विकास झन् पछि धकेलिएको छ । नेपालमा पनि यसले हरेक क्षेत्रमा असर गरिरहेको छ । शिक्षा क्षेत्र याे महामारीका कारण संभवतः

शुक्रबार, भदौ २६ २०७७

ऋषि देवकोटा गरिब जनताका ससाना कुटी र झुपडीमा बस्ने गर्नुहुन्थ्यो । सरकारको नजरमा कडा भूमिगत हुनुहुन्थ्यो । सिन्धुली र रामेछापको प्रशासनलाई उहाँका कारण हनहनी जरो आएको थियो । रामेछापको गाउँगाउँमा पुग्दा हामी आज पनि पाउँछौं, राजनीतिक प्रचार प्रसारमा क.ऋषि देवकोटा आजाद को गहिरो छाप छ

सोमबार, भदौ २२ २०७७

समाजवाद समाजवाद संविधानमा उल्लेख गरेर मात्र प्राप्त हुने विषय होइन, न त सैद्धान्तिक रुपमा समाजवादी हुँ भन्दैमा हुन्छ । सैद्धान्तिक रुपमा समाजवादी हुन सकिन्छ तर व्यबहारीक रुपमा समाजवादी हुनु निकै गारो विषय हो । मूलत समाजवाद नैतिक मूल्यहरुको निरन्तरता हो । यसोभन्दा नैतिकताको प्रश्न समाजवाद

बुधबार, भदौ १७ २०७७

(राजनारायण श्रेष्ठ फास्टफुड एसोसियसन नेपालको पूर्व महासचिव हुन्) कोरोना महामारीको थुप्रै आतंकहरुसँग लड्दै हामी विश्वका मानवजातीले आधा वर्षभन्दा धेरै समय पुरा गरिसकेका छौं । शुरुमा कोरोना भाइरस महामारीका रुपमा थिएन । तर कोरोना लागेपछि त पुरै सखाप भइन्छ भन्ने आतंक भने सिंगो पृथ्वीका मानिसमा डरलाग्दो रुपमा

आइतबार, भदौ १४ २०७७

अहिले विश्व कोभिड १९ को माहामारीले आक्रान्त छ । यो लेख तयार पार्दासम्म विश्वभरीमा २ करोड ५१ लाख ६३ हजार १३४ जना संक्रमित भैसकेका छन भने ८ लाख ४६ हजार ७ सय ३४ जनाको मृत्यु भैसकेको छ । विश्वमा संक्रमित मध्य १ करोड ७१ लाख

आइतबार, भदौ ७ २०७७

नेपालको कम्युनिष्ट पार्टी र आन्दोलनको ७० वर्षभन्दा लामो इतिहासलाई अध्ययन गर्दा हामी के भेटाउँछौं भने यो सयौं टुक्रामा विभाजित हुँदै आएको छ । कम्युनिष्ट आन्दोलनको यो इतिहासमा एकताको पक्ष अपवाद जस्तो विरलै भेटीन्छ भने यसको मुल प्रकृति फुट र विभाजन रहेको छ । यसरी फुट

शुक्रबार, असार २६ २०७७

(लेखक रामेछाप नगरपालिकाका कानून अधिकृत तथा समाजशास्त्री हुन्) प्रारम्भ विकास आफैमा गतिशील प्रकृया हो । यो समसामयिक परिवर्तनको प्रतिविम्ब हो । तसर्थ यसलाई कसैले रोक्न सक्दैन । विकासलाई आफैमा नयाँ चरण र परिवेशबाट अनन्त गतिमा अगाडि वढ्ने प्रकृयाको रुपमा बुझ्नुपर्छ । यथास्थितिभन्दा परिपक्व, उन्नत, अपेक्षित अबस्थालाई विकासको

बिहीबार , असार १८ २०७७

(लेखक नेकपाका नेता तथा आदिवासी जनजाती महासंघका केन्द्रीय सदस्य हुन्) देशले कोरोना महामारी, आर्थिक संकट र सीमा अतिक्रम विरुद्ध एकसाथ लड्न राष्ट्रिय एकता खोजिरहेको छ । तर यही बेला सत्तारुढ नेकपाभने आन्तरिक अन्तरविरोधमा नराम्रोगरी फसिरहेको छ । नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले यस्तो वेला

आइतबार, असार ७ २०७७

१९ अक्टोबर, १९५४ को दिन भारतका तत्कालीन प्रधानमन्त्री जवाहरलाल नेहरु र जनवादी गणतन्त्र चीनका अध्यक्ष माओ त्सेतुङ्गबीच भेटवार्ता भयो । नेहरु जनवादी गणतन्त्र चीनको भ्रमण गर्ने पहिलो गैरकम्युनिस्ट प्रधानमन्त्री थिए । नेहरुले लेखे अनुसार उक्त भेटमा माओले भनेका थिए, भारत र चीनले झगडा गर्न जरुरी

आइतबार, जेठ २५ २०७७

टिप्पणी समाजमा अन्याय र अत्याचार थियो । थिचोमिचो थियो, असह्य विभेद थियो । देशमा व्यथिति, भ्रष्टचार र मुठिभरको राज थियो । जनताको निकै कठिन दैनिकी थियो । समाज र देशका यी सबै जन्जिरहरु तोड्न र न्यायपूर्ण समाज र सुशासनकको निर्माण गर्न दश बर्षे जनयुद्ध भएको थियो

बुधबार, जेठ २१ २०७७

निस्ठुरी कोरोना, रातको बाह्र बजेको छ। हावा थामिएको छ । माथि आकाशमा बादल बिस्तारै बामे सर्दैछ। निद्रा लागेको छैन। पारिपट्टिको क्वारेन्टीनको गेटमा पुलिस बसिरहेको छ। उसले मोबाइलमा गीत बजाइरहेको छ। क्वारेन्टीन चुपचाप छ। सायद निदाइसक्यो। कोरोना तिमी चीन हुँदै नेपाल आउदा धेरैलाई थाहा नै भएन। युरोपबाट

मंगलबार, जेठ १३ २०७७

यस साता पश्चिम रुकुमको चौरजहारीमा अत्यन्त अमानवीय र निन्दनीय घटना घट्यो । एक २१ वर्षीय नव युवासहित उनका दुई जना साथीहरुले अकालमै ज्यान गुमाए । कथित एक दलित युवकले गैर दलित किशोरीसंग गरेको प्रेमको हवाला दिँदै मृतकलाई नायक बनाईयो । प्रेमको इतिहासमा उनको प्रेम अमर

मंगलबार, जेठ १३ २०७७

म डाक्टर होनइ तर अहिलेसम्मकै अनुसन्धान र स्थिति हेर्दा बुझ्नै पर्ने कुरा चाहीँ Covid-19 एउटा सरुवा रोग हो, अरु सरुवा रोगजस्तै, जुन मानव जातिमा पाइन्छ। यो रुघाखोकी सरहकै रोग हो तर अरु सरुवा रोगका भाइरसभन्दा यसको भाइरस बढी आक्रामक हुन्छ । अनि आफैं बिना औषधि

शनिबार, बैशाख २७ २०७७

हामी जुन संस्कार, रहनसहनमा हुर्किदै आयका छाैं, हामिले जे सिक्छौ हाम्रा सन्ततिलाई पनि त्यही सिकाउँदै आयका छाैं । हिजोदेखि आजसम्म समाज देखासेखीमा प्रतिस्पर्धा गर्दै आयको छ । समाजमा स्थापित हुन सधै अरुभन्दा अबल हुनुको अभास दिलाउन जरुरी देखाउँदै, सधै पहिलो हुनेलाई उच्च श्रेणीमा राख्दै आयका

मंगलबार, बैशाख २३ २०७७

कार्ल हेन-रिक मार्क्स (५मे१८१८-१४मार्च १८८३) एक प्रसिद्ध दार्शनिक, राजनीतिक अर्थशास्त्री, इतिहासकार, राजनीतिक सिद्धान्तका प्रणेता, समाजशास्त्री, साम्यवादी एवं क्रान्तिकारी व्यक्तिको नाम हो। उनको विचारको आधारमा वर्तमान साम्यवाद (कम्युनिज्म)को जन्म भएको हो। मार्क्स र फ्रेडरिक एंगेल्सले सन १८४८ मा प्रकाशित कम्युनिस्ट घोषणा पत्रको प्रथम अध्यायको पहिलो पंक्तिमा

मंगलबार, बैशाख १६ २०७७

यो वैश्विक संकटको समय हो । मानिसले फेरि अस्तित्वका लागि र योभन्दा प्रगतिका लागि प्राकृतिक महामारीसँग जुध्नु परेको छ । सिंगो प्राणीजगतको इतिहासमा यस्ता थुप्रै प्राकृतिक संकटहरु आए, जसका कारण यस ग्रहबाट डाइनोसरजस्तो भिमकाय प्राणीहरु सदाका लागि हराए । डाइनोसर मात्र होइन, थुप्रै प्राणीहरु पृथ्वीबाट

© 2025 All right reserved to indrenipost.com | Site By : Sobij