बिहीबार , साउन ८ २०८२
लमजुङ, ८ साउनः नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी कप्तान तथा फरवार्ड सावित्रा भण्डारी ‘साम्बा’लाई मस्र्याङ्दी गाउँपालिकाले विशेष सम्मान गरेको छ ।आज लमजुङको मस्र्याङ्दी गाउँपालिका –८, भुलभुलेमा आयोजित सम्मान तथा अन्डर –१९ फुटबल खेलाडीसँगको अन्तरक्रियात्मक कार्यक्रममा गाउँपालिकाले उनलाई दोसल्ला ओढाएर सम्मान गरेको हो । गाउँपालिका अध्यक्ष