शनिबार, जेठ ३१ गते २०८२ Jun 14 2025 Saturday
images
स्वास्थ्य
बिहीबार , असोज ७ २०७८

काठमाडौं । विश्व स्वास्थ्य संगठनले विश्वमा मानिसको अल्पायुमै मृत्यु हुनुमा वायु प्रदूषण प्रमुख कारकको रुपमा रहेको दाबी गरेको छ । संगठनका अनुसार वार्षिक ७० लाख मानिसको वायु प्रदूषणका कारण अल्पायुमै मृत्यु हुने गर्दछ । त्यसैगरी दक्षिणपूर्वी एसियामा २० लाख मानिसको मृत्यु वायु प्रदूषणले हुने गरेको तथ्यांकले देखाएको छ । बुधबार प्रकाशित नयाँ

बुधबार, असोज ६ २०७८

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप १ हजार ४ सय ७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार १३ हजार ९ सय ३० जनाको परीक्षण गर्दा थप १ हजार ४ सय ७८ जनामा संक्रमण पुष्टि भएको हो

बुधबार, असोज ६ २०७८

काठमाडाैं । अमेरिकी फर्मा कम्पनी फाइजरले बनाएको कोभिड–१९ विरुद्धको खोप ५ देखि ११ वर्षको बालबालिकामा प्रयोगका लागि सुरक्षित रहेको जनाइएको छ । फाइजर र उसको जर्मन साझेदार बायोएनटेकले एक विज्ञप्ति जारी गर्दै यस्तो बताएको समाचारहरुमा उल्लेख छ । खोपले सो उमेर समूहका बालबालिकाहरुमा पनि पर्याप्त मात्रामा

मंगलबार, असोज ५ २०७८

काठमाडौं । सरकारले आगामी चैत्र मसान्तभित्र सबै नागरिकलाई कोभिडविरुद्धको खोप लगाईसक्ने जनाएको छ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सरकारको लक्ष्य अनुसार नै आगामी चैत्र मसान्तभित्र सबै नागरिकलाई कोभिडविरुद्धको खोप लगाईसक्ने बताएका हुन् । सरकारका प्रवक्ता समेत रहेका मन्त्री कार्कीले सरकारले जनताको जीवन रक्षा

मंगलबार, असोज ५ २०७८

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर एक हजार ३३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १३ हजार ६२२ जनाको पिसिआर र एन्टीजेन परीक्षणमा एक हजार ३३० जनामा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य मन्त्रालयका

सोमबार, असोज ४ २०७८

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले १० हिमाली जिल्लामा १८ वर्षमाथिकालाई सोमवारदेखि कोरोना भाइरस विरुद्धको खोप अभियान सञ्चालन गरिएको जनाएको छ । मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले ती जिल्लाका १८ वर्षभन्दा माथिका सबैलाई सोमवारदेखि यही असोज १४ गतेसम्म कोरोना भाइरस विरुद्धको पहिलो मात्राको खोप अभियान

सोमबार, असोज ४ २०७८

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर एक हजार ९५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १३ हजार ८१७ जनाको पिसिआर र एन्टीजेन परीक्षणमा एक हजार ९५ जनामा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य मन्त्रालयका

सोमबार, असोज ४ २०७८

काठमाडौं । काठमाडौंमा कोरोनाविरुद्धको भेरोसेल खोपको दोस्रो मात्रा आज (असोज ४ गत) देखि लगाइने भएको छ । काठमाडौं जिल्ला स्वास्थ्य कार्यालयले जिल्लाका विभिन्न स्थानस्थित खोप केन्द्रबाट आज (सोमबार) देखि ३ दिनसम्म भेरोसेल खोपको दोस्रो मात्रा लगाउने कार्यक्रम रहेको जानकारी दिएको हो ।  खोप लगाउन अनिवार्य विद्युतीय

आइतबार, असोज ३ २०७८

काठमाडौं । कोरोनाविरुद्ध १८ वर्षभन्दा माथिका नागरिकलाई मात्र खोप लगाइरहेको सरकारले १२ देखि १८ वर्षभित्रका बालबालिकाका लागि पनि चाँडै यस्तो खोप ल्याउने तयारी गरिरहेको छ ।  स्वास्थ्य मन्त्रालयका अधिकारीका अनुसार आगामी पुस मसान्तभित्र खोप ल्याइसक्ने योजना छ। १२ देखि १८ वर्षभित्रका बालबालिकाका लागि कोरोनाविरुद्ध खोप खरिदको

शनिबार, असोज २ २०७८

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ६६जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ८ हजार ५४० जनाको पीसीआर परीक्षणमा ८ सय ३५ र २ हजार ८१८ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा २३१ जनामा कोरोना

शनिबार, असोज २ २०७८

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कोरोना महामारीका कारण चीनमा इन्टर्नसिप रोकिएका सन् २०१४ ब्याचका विद्यार्थीलाई कागजपत्रसहित कार्यालयमा उपस्थित हुन आग्रह गरेको छ । चिकित्सा शिक्षा आयोगको असार २३ गतेको सूचना अनुसार नेपालमा इन्टर्नसिप गर्न पाउँ भनि आवेदन दिएका १६५ जना विद्यार्थीलाई  काउन्सिलमा बोलाएको हो । आयोगले

शुक्रबार, असोज १ २०७८

काठमाडौं । काठमाडौं जिल्लामा असोज ४ गतेदेखि चिनियाँ खोप भेरोसेलको दोस्रो डोज लगाइँदैछ । पहिलो डोज लगाएकाहरुलाई ३ दिनसम्‍म चिनियाँ खोप भेरोसेलको दोस्रो डोज लगाइने स्वास्थ्य मन्त्रालयलले जनाएको छ । निर्देशनालय अनुसार काठमाडौं महानगरपालिकाको ३२ वटै वडामा खोप लगाइँदैछ । वडा भित्रको तोकिएको ठाउँमा कार्ड देखाएर

शुक्रबार, असोज १ २०७८

काठमाडौं । पछिल्लो २४ घन्टामा थप एक हजार ५५८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार देशका विभिन्न प्रयोगशालाहरुमा गरिएको आठ हजार ६६५ जनाको पीसीआर र तीन हजार ७२० जनाको एन्टिजेन गरी १२ हजार ३८५ जनामा गरिएको परीक्षणका

शुक्रबार, असोज १ २०७८

काठमाडौं । सरकारले चीनबाट थप ४४ लाख डोज भेरोसेल खोप ल्याएको छ । नेपाल एयरलाइन्सको जहाज खोप लिएर शुक्रबार दिउँसो २ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेको विमानस्थल स्रोतले जानकारी दिएको छ ।  निगमको वाइडबडी-३३० जहाज बिहीबार खोप लिन नेपालबाट बेइजिङ गएको थियो । सरकारले चीनबाट पछिल्लो

शुक्रबार, असोज १ २०७८

काठमाडौं । सरकारले चीनबाट खरिद गरेको ४४ लाख भेरोसेल खोप आज ल्याइँदैछ । खोप दिउँसो दुई बजे आइपुग्ने छ । खोप ल्याउन गएराति नेपाल वायुसेवा निगमको वाइडबडी विमान चीनतर्फ गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलले खरिद गरिएको खोप आज दुई बजे

बिहीबार , भदौ ३१ २०७८

काठमाडौं । नेपालमा थप १ हजार ५११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । गत २४ घण्टामा देशका विभिन्न ठाउँमा गरिएको परीक्षणका क्रममा थप १ हजार ५११  जनामा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रलायका अनुसार गत २४ घण्टामा पीसीआर र एन्टिजेन विधिबाट

बिहीबार , भदौ ३१ २०७८

काठमाडौं । चीनबाट खरिद गरिएको कोरोना भाइरसविरुद्धको भेरोसेल खोप ल्याउन बिहीबार राति ११ बजे नेपाल एयरलाइन्सको विमान चीन जाने भएको छ । ४४ लाख डोज (मात्रा) खोप बोकेर भोलि दिउँसो २ बजे विमान नेपाल आइपुग्ने छ । आज राति ११ बजे विमान जाँदै छ र भोलि

बुधबार, भदौ ३० २०७८

काठमाडौं । नेपालमा थप १ हजार ७६० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । गत २४ घण्टामा देशका विभिन्न ठाउँमा गरिएको परीक्षणका क्रममा बुधबार थप १ हजार ७६० जनामा संक्रमण पुष्टि भएको हो ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रलायका गत २४ घण्टामा पीसीआर र एन्टिजेन बिधिबाट

मंगलबार, भदौ २९ २०७८

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १५६२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ भने १५८९ जना संक्रमणमुक्त भएका छन् । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ७ लाख ७९ हजार ४९२ र एन्टिजेन विधिबाट भएको परीक्षणमा ८७ हजार ४१३ जना पुगेको छ

सोमबार, भदौ २८ २०७८

काठमाडौं ।  पछिल्लो २४ घण्टामा देशभर एक हजार ४८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १६ हजार ५३९ जनाको पिसिआर र एन्टीजेन परीक्षणमा एक हजार ४८६ जनामा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य मन्त्रालयका

आइतबार, भदौ २७ २०७८

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ९११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार देशका विभिन्न प्रयोगशालाहरुमा गरिएको सात हजार ८७८ जनाको पीसीआर र तीन हजार १४० जनाको एन्टिजेन गरी ११ हजार १८ जनामा गरिएको परीक्षणका क्रममा

शुक्रबार, भदौ २५ २०७८

काठमाडौं । सरकारले कोरोनाविरूद्ध खोप खरिदका लागि थप पाँच अर्ब विनियोजन गरेको छ ।  शुक्रबार अर्थमन्त्री जनार्दन शर्माले पूर्ववर्ती सरकारले अध्यादेशमार्फत् ल्याएको बजेट संशोधन गर्न संघीय संसद्‍मा प्रतिस्थापन विधेयक संसदमा पेस गर्दै शर्माले प्रतिस्थापन बैठक, इन्धनलगायतका भत्ता कटौती गर्दै कोरोना खोप खरिद गर्न ५ अर्ब बिनियोजन

शुक्रबार, भदौ २५ २०७८

काठमाडौं । सरकारले स्वास्थ्य खोप, अक्सिजन र स्यानिटरी प्याड उत्पादन गर्ने उद्योलाई पाँच वर्षसम्म कर छुट दिने भएको छ ।  शुक्रबार अर्थमन्त्री जनार्दन शर्माले पूर्ववर्ती सरकारले अध्यादेशमार्फत् ल्याएको बजेट संशोधन गर्न संघीय संसद्‍मा प्रतिस्थापन विधेयक संसदमा पेस गर्दै उक्त व्यवस्था गरेको जानकारी दिएका हुन् । संशोधित बजेटमा

शुक्रबार, भदौ २५ २०७८

काठमाडौं । सरकारले क्यान्सर,  मिर्गौला तथा मेरुदण्डको गम्भीर पक्षघात भएका बिरामीलाई मासिक ५ हजार रुपैयाँ भत्ता दिने भएको छ ।  शुक्रबार प्रतिनिधि सभा बैठकमा बजेट अध्यादेशको प्रतिस्थापन विधेयक प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले यस्ता गम्भीर रोगका बिरामीलाई ५ हजार भत्ता उपलब्ध गराउने व्यवस्था गरिएको घोषणा गरेका हुन्

बिहीबार , भदौ २४ २०७८

कतिपयले भोगेका होलान् यात्राको क्रममा कान दुख्छ । हवाई यात्रामा त यो संभावना अधिक हुन्छ । त्यसैले यात्राअघि नै कानमा कपास राख्न दिइन्छ । यी क्षणिक समस्या हुन् । कतिपय समस्या दिर्घकालिन हुन्छ, खासगरी कानको संक्रमण । कानको संक्रमण बच्चामा बढी हुन्छ । यो निकै

© 2025 All right reserved to indrenipost.com | Site By : Sobij