शनिबार, जेठ ३१ गते २०८२ Jun 14 2025 Saturday
images
कोशी
शुक्रबार, बैशाख ७ २०८१

विराटनगर । कोशी प्रदेशबाट संकल्प प्रस्ताव पारित भएको छ । शुक्रबार बसेको प्रदेश सभाको बैठकमा प्रदेश सभामा एमाले प्रमुख सचेतक रेवतीरमण भण्डारी प्रस्तावक, माओवादी केन्द्रका प्रदेशसभा सदस्य गणेशप्रसाद उप्रेती र एमालेका प्रदेशसभा सदस्य किशोरचन्द्र दुलाल समर्थक रहेको प्रस्ताव पेस गरेको संकल्प प्रस्ताव ध्वनि मतले पारित

बिहीबार , बैशाख ६ २०८१

काठमाडौं । कोशी प्रदेशसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बैठक बस्नेछ । चैत २६ मा केदार कार्की नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको नेकपा एमाले र माओवादी केन्द्रका ५२ सांसदले मुख्यमन्त्री र सरकारलाई निर्देशन दिनुपर्ने भएकाले अधिवेशन मागसहित निवेदन दिएका थिए । कोशीमा नेकपा

बुधबार, चैत २८ २०८०

काठमाडौं । आसन्न बैशाख ६ मा कोशी प्रदेशसभाको अधिवेशन आह्वान गरिएको छ ।  आज (बुधबार) उक्त प्रदेश सरकार तथा प्रदेश प्रमुखको कार्यालयद्वारा जारी सूचनामार्फत अधिवेशनको आह्वान गरिएको हो ।  प्रदेश प्रमुख परशुराम खापुङ्गले संविधानको धारा १८३ को उपधारा (३) बमोजिम २०८१ बैशाख ६ गते प्रदेशसभा अधिवेशनको आह्वान

सोमबार, चैत २६ २०८०

विराटनगर । नेकपा (माओवादी केन्द्र)बाट कोशी प्रदेशमा मन्त्री बनेका तीन मन्त्रीले राजीनामा दिएका छन् । राजीनामा दिनेमा खानेपानी सिँचाइ तथा ऊर्जा मन्त्री नारायण बुर्जा मगर, सामाजिक विकास मन्त्री राजेन्द्र कुमार राई र पर्यटन, वन तथा वातावरण गणेश उप्रेती रहेका छन् । सोमबार नै बसेको माओवादी कोशी प्रदेश

आइतबार, चैत २५ २०८०

काठमाडौं । केन्द्रमा सत्ता समीकरण फेरिएसँगै कोशी प्रदेशमा सरकार परिवर्तनको प्रयासमा रहेका नेकपा (एमाले) र माओवादी केन्द्रको बैठक बसेको छ । बैठकमा एमाले नेता हिक्मत कार्की, उपनेता राम राना थिए । त्यस्तै माओवादी केन्द्रबाट इन्द्र आङ्बो र जीवन आचार्यको उपस्थिति थियो । गठबन्धनका अन्य दलहरू नेकपा (एकीकृत

शनिबार, चैत १० २०८०

बेलबारी (मोरङ) । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले सङ्घीयतालाई स्थापित र संस्थागत गर्न कोशीमा सहमतीय र सर्वदलीय सरकार निर्माणको विकल्प नभएको बताएका छन् । नेपाल क्षयरोग निवारण संस्थाको ४४औँ केन्द्रीय सभाको वार्षिक अधिवेशनमा आज मुख्यमन्त्री कार्कीले केन्द्रीय गठबन्धन फेरिँदैमा कोशी सरकार तलमाथि नहुने बताएका हुन् । पूर्व

सोमबार, फागुन १४ २०८०

कोशी । कोशी प्रदेशसभाको दोस्रो कार्यकालमा प्रदेशसभाले हालसम्म आठवटा विधेयक पारित गरेको छ । गत वर्षको पुस १७ मा प्रदेशसभाको पहिलो अधिवेशनको पहिलो बैठक बसेको थियो । त्यसयता पाँचवटा सरकार गठन र दुईपटक सभामुख निर्वाचन गरेको कोशी प्रदेशसभाले हालसम्म आठ वटा कानुन निर्माण गरेको हो । प्रदेशसभाको

आइतबार, फागुन ६ २०८०

जनकपुर । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज विश्वासको मत लिने भएका छन् । जनमत पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादवले आफूमाथि बहुमत प्रदेशसभा सदस्यको समर्थन कायम रहेको देखाउन आइतबार विश्वासको मत लिन लागेका हुन् । सरकारलाई दिएको समर्थन फिर्ता गरेको कुनै पनि दलले सरकारबाट

शुक्रबार, माघ २६ २०८०

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले सरकार विस्तार गरेका छन् । नियुक्तिको चार महिनापछि कार्कीले दोस्रो पटक सरकार विस्तार गरेका हुन् । शुक्रबार उनले चार मन्त्री र दुई राज्यमन्त्री थपे । नेपाली कांग्रेसबाट प्रदिपकुमार सुनुवार र रामकुमार खत्रीलाई मन्त्री बनाए । सुनुवारले स्वास्थ्य र खत्रीले

शुक्रबार, माघ २६ २०८०

विराटनगर । कोशी प्रदेश सरकार र पहिचान पक्षधरबीच शुक्रबार पाँच बुँदे सहमति भएको छ ।  दुई दिन चलेको वार्तापछि शुक्रबार भएको पाँच बुँदे सहमतिअनुसार प्रदेशको पुनः नामाकरण सम्बन्धमा सरकार र  आन्दोलनरत पक्षबाट संविधानसम्मत राजनीतिक पहल एवं छलफल अगाडि बढाइनेछ ।  यही हुन् सहमति भएका पाँच बुँदा  १. प्रदेशको

शुक्रबार, माघ २६ २०८०

विराटनगर । कोशी सरकार र प्रदेश नम्बर १ पुनः नामकरण संयुक्त संघर्ष समिति बीच आज पनि  वार्ता हुने भएको छ ।     प्रदेशको नामाकरणपछि असन्तुष्ट जनाउँदै आन्दोलनरत संयुक्त संघर्ष समिति बिच आज पनि बार्ता हुन लागेको हो ।   असन्तुष्ट  वार्ता टोली र कोशी सरकारको वार्ता टोलीबीच हिजोबाट

मंगलबार, माघ २३ २०८०

इनरुवा (सुनसरी) । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रदेश सरकारले फरक ढङ्गबाट जनताको समस्यालाई सम्बोधन गर्न विभिन्न काम गरिरहेको जानकारी दिएका छन् । उनले भने, सरकारले प्रदेशको भौतिक पूर्वाधार,शिक्षा, स्वास्थ्य लगायत क्षेत्रमा फरक ढङ्गबाट विपन्न जनतालाई लाभ हुने गरी काम गरिरहेको छ । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–४

शुक्रबार, माघ १९ २०८०

काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रियसभा सदस्य निर्वाचनमा कोशीको परिणामलाई अनपेक्षित बताएको छ । आज बसेको संसदीय दलको बैठकले कोशीको परिणामलाई गम्भीरतापूर्वक लिने निर्णय गरेको कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए । राष्ट्रियसभा सदस्य निर्वाचनमा कोशी प्रदेशमा सत्ता गठबन्धनबाट उमेदवार बनेकी नेकपा (माओवादी केन्द्र)की चम्पा कार्कीलाई पराजित

बिहीबार , माघ ११ २०८०

विराटनगर । राष्ट्रियसभा सदस्यमा कांग्रेसका कृष्णप्रसाद सिटौला विजयी भएका छन् ।‌ उनले ५२९२ मत प्राप्त गरे । उनका निकटतम प्रतिद्वन्द्वी राप्रपाका उद्धव पौडेलले ४५६२ मतभार प्राप्त गरे । एमालेकी रूक्मणि काेइराला ५०८६ मत प्राप्त गरी विजयी भइन् ।‌ माओवादीकी चम्पा कार्की ४०९२ मतभार प्राप्त गर्दै पराजित भएकी छन्

बिहीबार , माघ ११ २०८०

विराटनगर । राष्ट्रियसभा निर्वाचनमा कोशी प्रदेशमा सत्ता गठबन्धनलाई धक्का लागेको छ । आज भएको निर्वाचनमा महिलातर्फ एमालेका रुक्मिणी कोइराला गठबन्धनका उम्मेदवार चम्पा कार्कीलाई हराउँदै विजयी भएकी हुन् । रूक्मणि कोइराला ५०८६ मतसहित विजयी हुँदा गठबन्धनका तर्फबाट माओवादीका चम्पा कार्कीले ४९९२ मत मात्र पाएकी छन् । कोशीमा १७ जना

मंगलबार, माघ ९ २०८०

मोरङ । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले आफ्नो नेतृत्वमा सरकार गठन भएको एक सय दिनमा गरिएका कामको उपलब्धि सार्वजनिक गरेका थिए । विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सोमबार साँझ आयोजित पत्रकार सम्मेलनमा उनले विसं. २०८० असोज २७ गते गठन भएको यस सरकारले विराटनगरमा शैलजा आचार्य हृदय

मंगलबार, माघ ९ २०८०

विराटनगर । आसन्न राष्ट्रियसभा सदस्य चयनका लागि हुन लागेको निर्वाचनमा एमाले र राप्रपाले तालमेल गरेका छन् । कोशी प्रदेशमा उनीहरुले तालमेल गरेका हुन् ।  सोमबार भएको छलफलमा दुई दलका नेताहरु राष्ट्रियसभा निर्वाचनमा कोशी प्रदेशमा तालमेल गर्न सहमत भएका हुन् ।   एमालेका मतदाताले राप्रपाको उम्मेदवार उद्धव पौडेललाई

बिहीबार , पुष २६ २०८०

काठमाडौँ । कोशी प्रदेशका सभामुख अम्बर बहादुर विष्टले पार्टीबाट राजीनामा दिएका छन् । पुस २४ गते प्रदेश सभामुखमा निर्वाचित भएसँगै उनले आफू आबद्ध दल राप्रपाको जिम्मेवारीबाट अलग भएको घोषणा गरेका हुन् । राप्रपाभित्र कोशीमा विष्ट सभामुख भएको विषयले विवाद समेत उत्पन्न भएको छ । निर्देशन समितिका अध्यक्ष डा

मंगलबार, पुष २४ २०८०

कोशी प्रदेशको सभामुखमा राप्रपाका अम्बरबहादुर विष्ट निर्विरोध निर्वाचित भएका छन् । मंगलबार बसेको प्रदेशसभा बैठकमा उपसभामुख सिर्जना दनुवारले विष्टलाई निर्विरोध निर्वाचित भएको घोषणा गरेकी हुन् । सत्तारुढ गठबन्धनले सभामुख राप्रपालाई दिने निर्णय गरेको थियो । विपक्षी नेकपा (एमाले)ले पनि सभामुखमा उम्मेदवारी नदिएपछि विष्ट निर्विरोध भएका हुन् । उनको

मंगलबार, पुष २४ २०८०

विराटनगर । आज हुने कोशी प्रदेश सभाको सभामुखको निर्वाचनमा नेकपा एमालेले उम्मेदवार नउठाउने भएको छ । मंगलबार बिहान बसेको एमाले कोशी प्रदेश संसदीय दलको बैठकले सभामुखमा उम्मेदवारी नदिने निर्णय गरेको प्रमुख सचेतक रेवती भण्डारीले जानकारी दिए । कोशी प्रदेशमा मंगलबार दिउँसो ३ बजे सभामुखका लागि निर्वाचन हुदैछ

बुधबार, पुष ४ २०८०

काठमाडौं । कोशी प्रदेशमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सभामुख पदमा दाबी गरेको छ । ९३ सदस्यीय सभामा ६ सिट रहेको राप्रपाले सभामुख पदमा दाबी गरेको हो । राप्रपाका संसदीय दलका नेता भक्तिप्रसाद सिटौलाले सत्ता गठबन्धन र प्रमुख प्रतिपक्षी नेकपा एमालेका नेताहरूसँग सभामुख आफ्नो दललाई दिन आग्रह गरिएको

मंगलबार, मंसिर २६ २०८०

झापा । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की सवार गाडीमाथि आक्रमण भएको छ ।  मंगलबार झापामा आयोजिक एक कार्यक्रममा सहभागी हुन आउने क्रममा दमक नगरपालिका–५ स्थित सगरमाथा पेट्रोल पम्पअगाडि मुख्यमन्त्री कार्की सवार गाडीमा ढुंगा प्रहार भएको हो ।  ढुंगा प्रहार मुख्यमन्त्री चढ्ने गाडीको सिसा चर्किएको र मुख्यमन्त्री कार्की

बुधबार, मंसिर २० २०८०

विराटनगर । कोशी प्रदेशसभाको आज बसेको बैठकमा ‘कोशी प्रदेश समायिक राजस्व सङ्कलनसम्बन्धी विधेयक, २०८०’ माथिको सैद्धान्तिक छलफल समाप्त भएको छ । सो छलफलमा कोशी प्रदेशसभा सदस्य विदुरकुमार लिङ्थेप, खड्गबहादुर बस्नेत र गीतादेवी रेग्मीले धारणा राख्नुभएको थियो । सैद्धान्तिक छलफलमा उठेका विषयमा मुख्यमन्त्री केदार कार्कीका तर्फबाट आन्तरिक मामिला

आइतबार, मंसिर १० २०८०

विराटनगर । कोशी प्रदेशसभाको आज बसेको बैठकमा कोशी प्रदेश आर्थिक अध्यादेश, २०८० लाई प्रतिस्थापन गर्न बनेको कोशी प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक, २०८० सर्वसम्मत पारित भएको छ । प्रदेशका मुख्यमन्त्री केदार कार्कीले उक्त विधेयक पारित गरियोस् भन्ने प्रस्ताव सदनमा पेस गर्नुभएको थियो । विधेयक

© 2025 All right reserved to indrenipost.com | Site By : Sobij